तरकारीको मूल्य नपाएपछि नष्ट गर्दै किसान (तस्वीर)

बेनिघाटरोराङ गाउँपालिका– ५ विशालटारका कृषक केशवराज नहर्कीले लगाएको मुलाले बजारमा मूल्य नपाएपछि जोतेर नष्ट गर्दै।

विचौलियाले प्रतिकिलो तीनमा खरीद गरी स्थानीय बजारमा ४० मा बिक्री गरेका छन् । तस्वीर:सीताराम अधिकारी, रासस


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्