×

NMB BANK
NIC ASIA

खुसी र स्वस्थ रहन सामाजिक सञ्जालबाट टाढा रहनुस्

चैत १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आममान्छेको दिनचर्याको कयौँ घण्टा सामाजिक सञ्जालमा वित्छ। अहिले धेरैले प्रयोग गर्ने सामाजिक सञ्जाल हुन् फेसबुक, इंस्टाग्राम, ट्वीटर, ह्वाट्सएप लगायत।

Sagarmatha Cement
Muktinath Bank

सामाजिक सञ्जालकाे अधिक प्रयाेगले तपाईँहाम्रो समय मात्र बर्बाद भइरहेको छैन, दुखी र अस्वस्थ समेत बनाइरहेको छ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कप्यूटर इन ह्यूमन बिहेवियर’ नामक अध्ययन अनुसार  यदि तपाईँ खुसी र स्वस्थ रहन चाहनुहुन्छ भने फेसबुक जस्ता सामाजिक सञ्जालबाट टाढा रहनु बेस। यति मात्र होइन खुसीको जीवनका लागि पनि  दिनभर मात्र २५ मिनेट सामाजिक सञ्जाल प्रयोग गर्न उत्तम मानिएको छ। 


Advertisment
Nabil box
Kumari

शोधकर्ताले २८६ जनामा अध्ययन गरेकामा उनीहरु औसतमा दैनिक १ घन्टा भन्दा बढी समय सामाजिक सञ्जाल प्रयोग गर्थे।

Vianet communication
Laxmi Bank

३ महिना चलेको यो अध्ययनबाट पत्ता लाग्यो कि जो २५ मिनेटभन्दा कम सामाजिक सञ्जाल प्रयोग गर्छन उनीहरु बढी खुसी पाइए। र, उनीहरुको जीवनशैलीमा सुधार पनि भयो। उनीहरुले परिवारलाई प्रयाप्त समय समेत दिए। 

जर्मन यूनिभर्सिटीका अध्ययनका प्रमुख शोधकर्ता जूलिया ब्रिलोवास्कियाका अनुसार फेसबुक जस्ता सामाजिक सञ्जाल कम प्रयोग गर्न थालेपछि मान्छेहरु झन सक्रिय भएको पाइएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x