मंसिर १४, २०८०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको त्राससँगै बजारमा हुने सम्भावित अभावलाई ख्याल गर्दै उपभोक्ताले ग्यास र पेट्रोलियम पदार्थ सञ्चय गरिरहेका छन् ।
बजारमा अभाव भएपछि भोकभोकै बस्नुभन्दा अत्यावश्यक वस्तु सञ्चय गरेर राख्ने उपायलाई उपभोक्ताले कार्यान्वयन गरेपछि बजारमा असन्तुलन भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
उद्योग मन्त्रालयले दिनदिनै प्रेस विज्ञप्ति जारी गर्दै सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरिरहेको छ तर उपभोक्तालाई मन्त्रालय र सरकारको कुरालाई पत्याउने छाँटकाँट देखिएको छैन ।
मंगलवार पुनः उपभोक्तालाई अपिलसहितको प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश दाहालले लेखेका छन्, ‘उपभोक्ताले सम्भावित संकटको अवस्थालाई बोध गरी आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ र एलपी ग्यासको सञ्चय गर्दा माग र आपूर्तिबीच असन्तुलन भई बजारमा समस्या देखिन थालेको सन्दर्भमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समस्त उपभोक्ता वर्गहरूमा आफ्नै सुरक्षालाई जोखिममा पारी पेट्रोलियम पदार्थ तथा ग्यास जस्तो अति प्रज्वलनशील पदार्थको घरमा सञ्चय गरी नराख्न अपिल गर्दछ ।’
मन्त्रालयले दिनदिनै विज्ञप्ति निकालेर बजारमा अभाव हुन नदिने र सञ्चय गरेर नराख्न उपभोक्तालाई अपिल गरिरहेको छ तर उपभोक्ताले सरकारलाई पत्याउने देखिएन । ‘संकटको यस परिस्थितिमा एलपी ग्यासको सहज आपूर्तिका लागि नेपाल आयल निगम लिमिटेडले प्रत्येक महिना नियमित रुपमा खपत हुँदै आएको ३८ हजार मेट्रिक टनमा ११ हजार मेट्रिक टन थप उपलब्ध गराउने गरी कोटा तोकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...