मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
चैत ५, २०७६
चीनको एक यूनिभर्सिटीले कोरोना संक्रमणबारे नयाँ खुलासा गरेको छ । शोधकर्ताका अनुसार कोरोना भाइरस छुने, हाच्छ्युँ गर्ने तथा खोकीबाट मात्रै सर्दैन ।
अनुसन्धानका अनुसार कोरोना संक्रमित व्यक्तिको दिसाबाट पनि दोस्रो व्यक्तिलाई संक्रमण सर्न सक्छ । चिनियाँ अनुसन्धानकर्ताहरूले मानिसको दिसाबाट पनि कोरोना सर्ने भन्दै विश्वभरका सबै कोरोना संक्रमितको 'स्टूल टेस्ट' गर्नुपर्ने बताएका छन् । जसबाट कोरोना पुष्टि हुन सक्ने उनीहरूले बताएका छन् ।
चीनको हङकङ यूनिभर्सिटीका मेडिसिन विभागका शोधकर्ताले १४ जना कोरोना भाइरस संक्रमितको शरीरबाट ३ सय ३९ नमुना परीक्षण लिइएको थियो । उनीहरूको मल, मुत्र, नाकको स्वाब, घाँटी, थुक तथा रगतको परीक्षण गरिएको थियो ।
परीक्षणबाट तीन मानिसको नाकको स्वाब तथा थूकमा कोरोना संक्रमण भेटिएन । तर सबै १४ जनाकै दिसामा कोरोना संक्रमण पाइएको थियो । उनीहरू सबै मानिसको दिसाका कारण संक्रमित भएका थिए ।
अचम्मको कुरा के छ भने, सबै मानिसको मुत्रबाट संक्रमण देखिएन । तर ४ जनाको रगतमा संक्रमण पाइयो ।
प्रोफेसर पोल चैन के–श्योंगले बताएका छन् कि, थुकको माध्यमबाट कोरोना भाइरसको संक्रमणको परीक्षण गर्नु एकदमै राम्रो हो । तर अहिले मानिसको शरीर भाइरस र ब्याक्टेरियाको घर बनिसकेको छ । त्यसकारण बाँकी परीक्षण गर्नु अत्यावश्यक हुन्छ ।
उनका अनुसार ती मानिसको परीक्षणका क्रममा १ मिलिलिटर थुकमा ३२ लाख भाइरस पाइएको छ । जबकी मानिसको दिसामा १२ हजार भाइरस प्रति मिलिलिटर पाइएको छ । उनले मानिसको दिसामा समेत कोरोना भाइरसले कब्जा जमाएको बताएका छन् ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...