×

NMB BANK
NIC ASIA

कोरोनाको त्रासका बीच नेप्सेमा दोहोरो अंकको सुधार

चैत ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज सुधार देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेप्सेका अनुसार नेप्सेमा १३.५० ले वृद्धि भई एक हजार २६९.३० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत २.०३ ले बढेर २७३.८२ मा पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेप्सेको उकालो यात्रासँगै कारोवार रकम समेत बढेर झण्डै रु दुई अर्बको हाराहारीमा पुगेको छ । कूल १७३ कम्पनीको ५१ लाख ६ हजार ६८१ कित्ता शेयर रु एक अर्ब ९० करोड  ३१ लाख ४२ हजार आठ बराबरको कारोवार भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ ।


Advertisment
Nabil box
Kumari

बैंकिङ १३ं६५, जलविद्युत् ९.१६, निर्जीवन बीमा ७७.३२, अन्य ५.६५, लघुवित्त २०.५९, जीवन बीमा १४०.५ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ ।

Vianet communication
Laxmi Bank

यस्तै, व्यापार १.३६, होटल ४.८१, विकास बैंक ३.२७, वित्त ६.५४ र उत्पादन २.२ ले बढेको छ । 

कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ३१ करोड ३३ लाख पाँच हजार ४८७ मूल्य बराबरको शेयर कारोवार भयो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ११ करोड ३१  लाख ७७ हजार ९३८, एनआइसि एशिया बैंक रु नौ करोड ६५ लाख ४२ हजार ५६३, एनएमबी बैंक रु सात करोड १८ लाख ५७ हजार २९९, नेपाल बैंक लिमिटेड रु चार करोड ९२ लाख ५२ हजार ८०३ र प्रभु बैंकको रु चार करोड ८४ लाख ३१ हजार ५३० बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार जनउत्थान सामुदायिक लघुवित्तको शेयर कारोवारका आधारमा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए । यस्तै, राधी विद्युत् कम्पनी ९.५५, एनसिसी बैंक ६.७४, कर्णाली डेभलपमेन्ट बैंक ६.०६, माउण्टेन हाइड्रो ६.०२ र उनआबिएल एक समृद्धि फण्डका लगानीकर्ताले ५.८८ प्रतिशतले कमाए ।

यस्तै, सेन्ट्रल फाइनान्स ९.५२, सप्तकोशी डेभलपमेन्ट बैंक ८.०६, श्री इन्भेस्टमेन्ट फाइनान्स ६.५३, नेपाल हाइड्रो ६.४, मन्जुश्री फाइनान्स ६.१७ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले ५.६२ प्रतिशतले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x