×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्ध सबै एकजुट हुन राजपाको अपिल

चैत ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विश्वभरी नै तीव्र सङ्क्रमणको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित जोखिमबाट सचेत भई चिकित्सकीय सल्लाह अनुसार जीवनयापन गर्न सम्पूर्ण नेपाली समुदायलाई हार्दिक अपिल गरेको छ ।

Muktinath Bank

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै ढिलै भए पनि कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिद्वारा चैत ५ गते जारी भएका निर्णय सकारात्मक छन् भन्दै पार्टी समृद्ध सबै नेता कार्यकता र शुभेच्छुकलाई सतर्कतापूर्वक जोगिन र सुरक्षित तरिकाले सचेतना फैलाउने कार्यमा लाग्न आग्रह गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले देशभरी नै कोरोनाको नाममा कृत्रिम अभाव सिर्जना गरी व्यापक कालोबाजरी भइरहेकाले तत्काल यस प्रकारको अमावनीय गतिविधिलाई रोकी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न राजपाले सरकारसमक्ष जोडदार माग गरेको छ ।


Advertisment
Nabil box
Kumari

राजपाले कोरोनाले पूरै विश्वभरीको अर्थतन्त्रलाई प्रभाव पारेकाले अहिले कलकारखाना पर्यटन व्यवसायी, उद्योगलगायत सबै प्रकारको व्यवसाय बन्द हुने अवस्थामा रहेको भन्दै विशेष प्याकेजको घोषणा गरी ऋणिहरुको केही महिनाको ब्याज मिनाहा गराउनसमेत सरकारसँग आग्रह गरेको छ ।

Vianet communication
Laxmi Bank

‘यस सङ्कटको घडीमा नागरिक समाज, पत्रकार, सामाजिक सङ्घ संस्था, सरकारी निकाय, बुद्धिजीवी युवा विद्यार्थी राजनीतिक दललगायत सरोकारवाला सबै एकजुट भई माहामारीबाट बच्न हातेमालो गर्न समेत गर्दछौँ’ राजपाको विज्ञप्तिमा भनिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x