×

NMB BANK
NIC ASIA

विद्यालयमा नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने निर्णय

चैत ७, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कास्कीका संस्थागत विद्यालयहरूले कोरोना भाइरसले विश्वव्यापी पारेको प्रभावलाई दृष्टिगत गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने निर्णय गरेका छन् ।

Muktinath Bank

जिल्लामा क्रियाशील संस्थागत विद्यालयसँग आबद्ध युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, नेशनल प्याब्सनका अध्यक्ष हेमन्त अधिकारी र प्याब्सनका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले शुक्रवार संयुक्त विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षाको परीक्षाफल तयार पारिराख्ने तर नतिजा प्रकाशन र विद्यार्थी भर्नाको कार्यक्रम स्थगित गर्ने जनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्तमान परिस्थितिले राष्ट्रिय एवं अन्तरराष्ट्रिय क्षेत्रमा पारेको र पार्न सक्ने संकटप्रति संगठनको दायित्वलाई आत्मसात् गर्दै आ–आफ्नोे क्षेत्रमा स्थानीय परिवेशअनुरुप सामाजिक उत्तरदायित्व बहन गर्ने विज्ञप्तिमा जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

कोरोना भाइरसको प्रकोपका कारण विश्वभरि र नेपालमा पनि देखिएको विषम परिस्थितिमा राष्ट्रिय एवं अन्तरराष्ट्रिय संघसंस्थाले देखाएको सजगता र सावधानी साथै नेपाल सरकारले गरेको निर्देशन समेतलाई ध्यानमा राख्दै अर्को सूचना नआउँदासम्मका लागि उक्त निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ ।

Vianet communication
Laxmi Bank

सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र आम समुदायमा कोरोना भाइरसको प्रभावबाट सुरक्षित रहन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x