असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
नेदरल्यान्ड्समा मादक पदार्थ सेवन गरेर गाडी चलाएको आशंका गरिएका एक व्यक्तिले गाडी रोक्ने ट्राफिक प्रहरीतिर फर्केर खोकेकोमा १० हप्ताको कारावास सजाय दिइएको छ ।
उनले आफूलाई कोभिड–१९ रहेको दाबी गरे पनि पछि उनमा उक्त भाइरस नरहेको पाइयो ।
ती व्यक्ति २३ वर्षीय पुरुष हुन् र लाइडनमा बस्छन् । उनले तीव्र गतिमा साना सडकमा गाडी दौडाउँदा प्रहरीले रोकेको थियो । समाचारहरूमा आएअनुसार, उनले मापसे परीक्षण गराउन अस्वीकार गरेका थिए । अधिकारीहरूलाई सहयोग गर्नुको साटो उनले दुई अधिकारीको मुखैमा खोकेर भनेका थिए, ‘मलाई कोरोनाभाइरस लागेको छ, अब तिमीहरूलाई लाग्यो ।’
एक जिल्ला अदालतले ती आरोपितलाई आक्रमण गरेको र मृत्युको धम्की दिएको आरोपमा दोषी ठहर गर्दै शुक्रवार १० हप्ताको कारावास सजाय दिएको छ । पक्राउ गरेपछि उनलाई कोभिड–१९ परीक्षण गर्दा भाइरस नभएको पाइयो ।
सजाय सुनाउने बेलामा न्यायाधीशले उक्त व्यक्तिको व्यवहार निन्दनीय रहेको र उनलाई कारावास सजाय दिएर अन्यलाई चेतावनी दिन खोजिएको बताए ।
नेदरल्यान्ड्स सरकारले सबै विद्यालय र डेकेयर सेन्टरहरूलाई अघिल्लो साता बन्द गरेको छ । क्याफे र रेस्टुराँहरू पनि फागुन २३ गतेसम्मका लागि बन्द गरिएका छन् ।
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...