×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीको सन्देश - जनतालाई भोकै मर्न दिँदैनौ

चैत १२, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरस विरुद्धको लडाईमा सबै नागरिकले सरकारले दिएको आदेश सबैले पालना गर्न आवश्यक रहेको बताएका छन् ।

Muktinath Bank

बुधवार मुख्यमन्त्री कार्यालयबाट प्रदेशवासीलाई सन्देश दिँदै उनले भने, ‘लकडाउनका सबै सेवा बन्द हुँदैनन् । खाद्यान्न स्वास्थ्य सेवा सुरक्षा सम्बन्धीसेवा जारी रहन्छन् । त्यसैले सबै नागरिकले आफ्नै सुरक्षाका लागि घरबाहिर ननिस्कनुहोस् । हामीले जनतालाई भोकै मर्न दिँदैनौ । जहाँ समस्या पर्छ । त्यहाँ प्रदेश सरकार आइपुग्छ । कोरोना विरुद्धको साझा लडाईलाई सबैले साथ दिउँ । यो अवधि लम्बिन पनि सक्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरेलले संक्रमित गाउँ र बस्तीमा जान नदिन सजकता आवश्यक रहेको बताए ।  सरकारी आदेश पालना सबै नागरिकले गर्न जरुरी रहेको उनको भनाइ छ ।  ‘बाहिरका मानिसहरुको आवतजावत रोक्न सके यो लडाई जित्न सक्छौ,’ उनले भने, ‘संयम राख्नुपर्छ । आत्मविश्वासले लडाईलाई जित्न सक्छौं । पोसिलो खानेकुरा खाने घरभित्रै बस्ने । आधिकारिक सूचना प्राप्त गरेर बसौं ।’


Advertisment
Nabil box
Kumari

प्रदेशमा चार वटा कोरोना विशेष अस्पताल बनाएको मुख्यमन्त्रीले बताए । उनले रुपन्देहीमा बुटवलको लुुम्बिनी प्रादेशिक अञ्चल र धागो कारखानामा अस्थायी कोरोना अस्पतालमा उपचार हुने बताए । त्यस्तै भैरहवाको भीम अस्पताललाई कोरोना विशेष अस्पतलाको विकास गरिएको छ । त्यस्तैगरी दाडको बेलझुण्डीमा र अको बाँकेको क्यान्सर अस्पालललाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोगमा ल्याउने उनेका भनाइ छ । कोरोना विशेष अस्पतालको हेर्नको लागि प्रदेशमा मन्त्रीहरुलाई खटाइएको छ ।

Vianet communication
Laxmi Bank

‘प्रत्येक ठाउँमा आइसियुको रुपमा विकास गर्न दुई दुई करोड रुपैया उपलब्ध गराइएको र अस्पताल सञ्चालन गर्न कुनै कसर बाँकी नरहेको उनले बताएका छन् ।

‘प्रदेशले कोष बनाएको छ । जसमा १० करोड र मन्त्रीको एक महिनाको तलब र सांसदहरुको १५ दिनको तलब कोषमा जम्मा गर्ने भएको छ,’ उनले आफ्नो सन्देशमा भनेका छन्, ‘अन्य प्रदेशका संघ संस्थाले सहयोग गर्न सक्नेछन । यो लडाइमा नगरिकको साथ र सहयोग चाहिन्छ । गाउँपालिकाले २५ शैया, नगरपालिकाले ५० र उपमहानगरले १ सय बेडको क्वारेण्टाइन बनाउन भनेका छौ । विदेशबाट आएकाहरु होम क्वारेन्टाइनमा बस्नुपर्छ । टोलका बासिन्दा टोलमै बसौ । आफ्नो टोलका आवश्यक कामबाहेक बाहिर नजाऔ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x