×

NMB BANK
NIC ASIA

असुरक्षित मास्क वितरण नगरौं : जनस्वास्थ्यविज्ञ पाण्डे

चैत १२, २०७६

NTC
Sarbottam
जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे।
Premier Steels
Marvel

काेराेनाका भाइरसका कारण विश्व नै त्रसित छ। नेपालमा पनि हालसम्म तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा एक जना निको भएर फर्किसकेका छन्।

Sagarmatha Cement
Muktinath Bank

अहिले मुलुक नै लकडाउनमा छ। कोरोनाबाट बच्न मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिसँगको दुरी टाढा गर्न भनिएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले हामीले प्रयोग गरिरहेको मास्क कस्तो हो? स्वस्थ मानिसले मास्क प्रयोग गर्न कति उचित हुन्छ? 


Advertisment
Nabil box
Kumari

जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे, को टिप्स यस्तो छ।

Vianet communication
Laxmi Bank

स्वस्थ्य व्यक्तिको लागि मास्कको आवश्यकता छैन। अझ घरमा बसेको बेला मास्क लगाउनु जरुरी हुँदैन। मास्क लगाउने ३ वटा समूहले मात्र हो।

१. संक्रमित व्यक्तिले -अन्य व्यक्तिलाई नसरोस् भनेर।

२. रुघाखोकी लागेका व्यक्तिले।

३. बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने स्वास्थ्यकर्मीले।

मास्कको सर्टेज भएसँगै अहिले धमाधम कपडाको मास्क सिलाएर बाँड्ने लहर चलेको छ। कपडाका मास्क लगाउनु तथा मेडिकलले बेच्ने सर्जिकल मास्क लगाउनु भनेको नाकमुखमा भलिबलको जाली लगाएजस्तै हो। यी मास्कले ४.५ नानोग्राम भन्दा सानो कोरोना भाइरसलाई रोक्न सक्दैनन्।

मास्क सिलाउने वा बनाउने हो भने सरकारले विदेशबाट फिल्टर किनेर मास्क बनाउनेलाई वितरण गर्नुपर्दछ। फिल्टर भयो भने सुरक्षा हुनेछ।

जुनसुकै पनि मास्क एयर टाइट हुने गरि मुहारमा लगाउनुपर्छ। मास्क प्रयोग गरेपछि सुरक्षित रुपमा डिस्पोज गर्नुपर्छ। खल्तीमा, ब्यागमा राख्नु हुँदैन।  घरभित्र लैजानु हुँदैन।

 मास्कलाई हातले छुनु हुँदैन। कपडाको मास्कमा चारैतिरबाट हावा छिर्ने सम्भावना धेरै हुन्छ। कपडाको मास्क धोएर प्रयोग गर्दा त्यसका तन्तु खल्बलिएर झन् ठूला प्वाल पर्दछन्। त्यस्तै फोमका मास्क झन् छिद्रवाला हुन्छन् ।

 बजारमा जस्ता पायो त्यस्ता मास्क किन्नु हुँदैन। मास्क सुरक्षाको लागि लगाउने हो, फेसनको लागि हैन। अप्रमाणित/असुरक्षित मास्क निर्माण तथा वितरणमा रोक लगाउनु पर्छ।

स्वास्थ्यकर्मी जो कोरोना संक्रमित व्यक्तिसँग प्रत्यक्ष रुपमा संसर्गमा रहन्छन्, उनीहरुको लागि सरकारले एन ९५ मास्क उपलब्ध गराउनु अनिबार्य छ। कोरोना भाइरस आँखाबाट पनि सर्ने भएकोले स्वास्थ्यकर्मीले गगल्स लगाउनु जरुरी छ।

 हेड क्याप, फेस शिल्ड, हियरिंग एड, respiratory device, गाउन, ग्लोभ्स, shoes लगायत लगाउनको लागि तथा ह्याण्ड स्यानिटाइजर, ह्याण्ड वास लगायतका सामग्री उपलब्ध गराउनु पर्दछ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x