भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
स्पेनमा कोरोनाभाइरस लागेका वृद्धहरूलाई नयाँ घरमा लैजानका लागि खटिएका एम्बुलेन्समाथि युवाहरूले ढुंगा प्रहार गरेका छन् ।
जिब्राल्टरनिरको ला लिनीया दे ला कन्सेप्सियोन शहरमा एम्बुलेन्स आइपुग्दा ढुंगा प्रहार गरिएको हो ।
रिसाएका स्थानीयहरूले एम्बुलेन्सको जत्थाको बाटो छेकेका थिए अनि वृद्धहरूलाई राखेको घरमा सुरक्षा दिन बसेका प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका थिए ।
ती वृद्धहरूलाई अल्काला देल भाये शहरबाट बाहिर लैजाँदा चाहिँ ताली बजाइएको थियो । उक्त शहरमा संक्रमण फैलिएको थियो ।
वृद्धहरूलाई घरमा पस्न नदिनका लागि एम्बुलेन्सको बाटो छेक्न सडकमा कार तेर्स्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लगभग ५० जना युवाले वृद्धहरू बस्ने घरलाई घेरेका थिए ।
उनीहरूले कोरोनाभाइरस लकडाउनलाई उल्लंघन गर्दै घरबाहिर आएर वृद्धहरूलाई छेक्न खोजेका थिए ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार, ती मानिसहरूले आक्रमण गर्नुअघि ह्वाट्सयापमा सन्देश पठाएर टायर बालेर अवरोध गर्ने चेतावनी दिएका थिए ।
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...