×

NMB BANK
NIC ASIA

लकडाउनको फाइदा : प्वाल परेको ओजोन तह भरिँदै

चैत १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अहिले संसारका धेरै भागमा कोरोनाभाइरस रोक्नका लागि बन्दाबन्दी (लकडाउन) घोषणा गरिएको छ । सडकहरूमा ट्राफिक छैनन् । 

Sagarmatha Cement
Muktinath Bank

अनि कलकारखानाहरू बन्द छन् । भवन निर्माण पनि ठप्प छ । प्रदूषण फैलिने कुनै पनि काम गरिएका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बन्दाबन्दीको शुरूआत चीनले गरेको थियो र अहिले संसारभरिका देशले यसलाई अपनाइरहेका छन् । यसले गर्दा प्वाल परेको ओजोन तह पनि बिस्तारै टालिँदैछ । 


Advertisment
Nabil box
Kumari

कोलोराडो विश्वविद्यालयका अनुसन्धाताहरूले पृथ्वीको दक्षिणी भागमा रहेको अन्टार्कटिकामाथि रहेको ओजोन तहको प्वाल भरिन थालेको पत्ता लगाएका छन् । 

Vianet communication
Laxmi Bank

बन्दाबन्दी लगाइनुअघि प्रदूषण स्तर निकै उच्च थियो । पृथ्वीमाथि बग्ने जेट स्ट्रीम अर्थात् सबै देश भएर बग्ने हावा ओजोन तहमा प्वाल परेपछि दक्षिणी भागतिर गइरहेको थियो । अहिले त्यसो भएको छैन । 

हुन त यो अस्थायी परिवर्तन हो तर पृथ्वीको स्वास्थ्यका लागि यो राम्रो कुरा भएको अनुसन्धाताहरूको भनाइ छ । बन्दाबन्दीका कारण कार्बनडाइअक्साइडको उत्सर्जन कम भई ओजोनलाई लागेको घाउ निको भइरहेको छ । 

चीनले औद्योगिक विकास गर्ने क्रममा सबभन्दा बढी ओजोन नाशक तत्त्वहरू वायुमण्डलमा छोड्ने गरेको थियो तर अहिले त्यस्ता तत्त्वहरू निस्किरहेका छैनन् । 

सन् २००० अघि जेट स्ट्रीम पृथ्वीको बीचमा बग्थ्यो । तर पछि यो पृथ्वीको दक्षिणी भागतिर गयो । त्यसले गर्दा ओजोन तहमा प्वाल पर्‍यो । परिणामस्वरूप अस्ट्रेलिया जस्ता देशको मौसममा भारी परिवर्तन आयो र त्यहाँ सुक्खा लाग्न थाल्यो । 

तर अहिले जेट स्ट्रीमको प्रवाह सुध्रिरहेको छ । यसले गर्दा ओजोन तहको घाउ भरिन थालेको छ । यसै गरी संसारले प्रदूषण कम गर्ने हो भने ओजोन तह भरिन्छ । 

ओजोन तह भरिएमा पृथ्वीको तापक्रम बढ्दैन । अनि प्रदूषण कम हुँदा मानिसहरू अकालमै मर्नुपर्ने स्थिति पनि आउँदैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x