×

NMB BANK
NIC ASIA

इरानमा कोरोना निको पार्न भन्दै मेथानोल पिउने ३०० जनाको मृत्यु

चैत १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्लास्टिकको डायपर मात्र लगाएका पाँच वर्षीय एक बालकलाई ट्युब लगाइएको छ र उनको शरीर चलमलाएको छैन । हाज्मात सुट र मास्क लगाएर उनी नजिक उभिएकी एक स्वास्थ्यकर्मी मानिसहरूलाई अनुरोध गरिरहेकी छन् : कोरोनाभाइरसको डरले मेथानोल नामक अल्कोहल पिउन छोड्नुस् । 

Sagarmatha Cement
Muktinath Bank

ती बालकलाई उनका मातापिताले भाइरसबाट सुरक्षा दिन्छ कि भनी विषाक्त मेथानोल दिएपछि उनको दृष्टि गुमेको छ । इरानमा कोरोना फैलिएपछि सयौं मानिसले मेथानोल पिएर ज्यान गुमाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इरानी सञ्चारमाध्यममा आएका खबरअनुसार, मेथानोल पिएपछि ३०० भन्दा बढी मानिस मारिएका भने हजारजना बिरामी भएका छन् । इस्लामिक गणतन्त्र इरानमा अल्कोहल पिउन प्रतिबन्ध लगाइएको छ र पिउनेहरू लुकीलुकी कमसल रक्सी पिउँछन् । 


Advertisment
Nabil box
Kumari

इरानको सामाजिक सञ्जालमा कोरोनाको उपचार भन्दै अनेकथरी झूटा औषधिहरू चर्चा चल्ने गरेको छ । कोरोना फैलिएपछि पनि सरकारले शुरूमा बेवास्ता गरेको भन्दै इरानीहरू सरकारप्रति आक्रोशित छन् । 

Vianet communication
Laxmi Bank

‘भाइरस फैलिरहेको छ र मानिसहरू फ्याटफ्याट मरिरहेका छन् । अरू खतरा पनि छन् भन्ने कुरामा उनीहरू खासै सचेत छैनन् जस्तो लाग्छ,’ ओस्लोमा क्लिनिकल टक्सिकोलोजिस्ट रहेका डा नट एरिक होव्दा बताउँछन् । उनी मेथानोलबाट लाग्ने विषयको अध्ययन गर्छन् र उनलाई इरानमा देखिएको संक्रमण बताइएभन्दा बढी भएको जस्तो लाग्छ । 

‘उनीहरूले मेथानोल पिइरहेमा थप मानिसलाई विष लाग्छ ।’

कोभिड–१९ को कुनै पनि खोप वा औषधि विकसित भइसकेको छैन । वैज्ञानिक र चिकित्सकहरूले भाइरसको अध्ययन गरिरहेका छन् र प्रभावकारी औषधि र खोप विकसित गरिरहेका छन् । 

तर इरानको सामाजिक सञ्जालमा ह्विस्की र मह पिएर बेलायतमा एक शिक्षकले अनि अरूले कोरोनाबाट मुक्ति पाएको भन्ने झूटो खबर भाइरल भयो ।

अल्कोहल भएका ह्यान्ड स्यानिटाइजरको उपयोगका सम्बन्धमा दिइने सन्देश पनि स्पष्ट थिएनन् । केही मानिसले उच्च मात्रामा अल्कोहल पिएमा शरीरको भाइरस मर्ने भनी झूटो कुरामा विश्वास गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x