×

NMB BANK
NIC ASIA

कोरोना कहर : अमेरिकामा ८५ हजार ६ सय संक्रमित

चैत १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापी रूपमा सङ्क्रमण फैलाइरहेको कोरोना  भाइरस  सङ्क्रमित  व्यक्तिको सङ्ख्या  अमेरिकामा  सबभन्दा  बढी भएको  शुक्रबार   प्राप्त   समाचारमा जनाइएको  छ

Muktinath Bank

अमेरिकामा  कोरोना भाइरस    सङ्क्रमितको    पछिल्लो सङ्ख्या ८५ हजार ५९४ पुगेको छ । जोन्स   हप्किन्स   विश्वविद्यालयका अनुसार   अमेरिकामा   कोभिड–१९ सङ्क्रमितको  यो  सङ्ख्या  चीनको भन्दा  बढी  हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 गत  डिसेम्बरको अन्त्यबाट  चीनको  हुबेई  प्रान्तको उहान  सहरबाट  सुरु  भएको  यस कोरोना भाइरस सङ्क्रमणबाट चीनमा शुक्रबारसम्म  ८१  हजार  ३४०  जना सङ्क्रमित रहेका छन् ।


Advertisment
Nabil box
Kumari

हाल कोरोना भाइरसका  कारण  अत्यन्त  प्रभावित इटालीमा  कोरोना  भाइरसका  कारण ८०  हजार  ५८९  जना  सङ्क्रमित रहेका  छन् ।  

Vianet communication
Laxmi Bank

इटलीमा  दुई  दिनको तुलनामा   यस   भाइरस   प्रकोपबाट ज्यान   गुमाउनेको   सङ्ख्या   फेरि बढेको  छ ।  त्यहाँ  एकै  दिनमा  ७१२ जनाको ज्यान गएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x