बेइजिङको अस्पतालबाट कोरोनाभाइरसका बिरामी निको भई फर्किए घर

चीनको राजधानी बेइजिङमा रहेको सियाओताङशान अस्पतालले त्यहाँ भर्ना भएका कोभिड–१९ को पहिलो रोगीलाई निको बनाएर घर पठाएको छ । 

यस अस्थायी अस्पतालमा दुई हजार दुईजना मानिसलाई स्वास्थ्य परीक्षण गरिएको थियो । अस्पताल मार्च १६ देखि सञ्चालनमा आएको हो । 


Advertisement


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्