×

NMB BANK
NIC ASIA

उत्तर कोरियाबाट भागेकी कैदीको दाबी– बन्दीहरूको लाशलाई मल बनाएर खेती गरिँदै

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका एक कैदीले मुटु कँपाउने दाबी गरेकी छन् । उनका अनुसार, राजनीतिक कैदीहरूको शवलाई मल बनाएर सेनाका जवानका लागि अन्न उब्जनी गर्ने काम उत्तरको सरकारले गरिरहेको छ । 
द डेली मेलमा छापिएको समाचारअनुसार, उत्तर कोरियाको काएचोन शिविरमा बन्दी बनाइएकी कैदी किम इल–सून (छद्म नाम) ले यो दानवीय अभ्यासको खुलासा गरेकी हुन् । 

Sagarmatha Cement
Muktinath Bank

शिविरका गार्डहरूले यो विधि सफल रहेको र यसलाई खेती गर्न गाह्रो हुने पहाडी भूमिमा अपनाउने बताएको इल–सूनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाभाइरस महाव्याधिको प्रकोपका बेलामा समेत क्षेप्यास्त्र परीक्षण गरिरहेको भनी उत्तर कोरियाको निन्दा भइरहेको बेलामा इल–सूनको दाबी आएको हो । 


Advertisment
Nabil box
Kumari

उनले भनिन्, ‘त्यहाँको जमीन ऊर्वर छ र खेतीपाती सफल छ किनकि त्यहाँ गाडिएका लाशले प्राकृतिक मलको काम गर्छ । केही गार्डले वरपरका अन्य क्षेत्रमा पनि लाश गाड्नुपर्ने अनि पूरै क्षेत्र ऊर्वर हुने बताए ।’

Vianet communication
Laxmi Bank

‘उनीहरूले पहाडमा लगेर लाश गाडे । एकचोटि एक बालक पहाडमा पिसाब गरिरहेका थिए । उनले एउटा हात जमीनबाट बाहिर निस्केको देखे किनकि लाश राम्ररी गाडिएको थिएन ।’

इल–सूनले दक्षिण कोरियामा रहेको द कमिटी फर ह्युमन राइट्स इन नर्थ कोरियासमक्ष स्तब्ध बनाउने यस्तो खुलासा गरेकी हुन् । 

उनको दाबीलाई समर्थन गर्दै कमिटीले शिविरमा शवदाहगृह नरहेको र भूउपग्रहीय तस्वीरमा पनि नदेखेको उल्लेख गर्‍यो । 

एचआरएनकेका कार्यकारी निर्देशक ग्रेग स्कार्लातोइउले यस नयाँ प्रमाणबाट महाव्याधिका बेलामा समेत किम सरकारको अपराध जारी रहेको स्पष्ट भएको छ भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x