लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले गरायो उठबस (भिडियो)

भारतमा लकडाउन (बन्दाबन्दी) को कडा पालन गराइँदैछ । 

उचित कारणविना घरबाट बाहिर निस्कनेलाई प्रहरीले कान समातेर उठबस गराउँदैछ भने कसैकसैलाई लट्ठीले हिर्काउँदैछ । 


Advertisement


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्