×

NMB BANK
NIC ASIA

बिरामी हुनुहुन्‍न ? मास्क नलाउनुस्

चैत १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 तपाईं के कोरोना भाइसबाट बिरामी हुनुहुन्छ ? वा त्यस्ता बिरामीको उचारमा खटिनुभएको छ ? दुवै छैन भने मास्क नलगाउनुहोस्।

Sagarmatha Cement
Muktinath Bank

‘आममानिसले मास्क लगाउँदैमा फाइदा पुग्ने कुनै प्रमाण छैन। बरु सबैले मास्क लगाइदिँदा र लगाउने तरिका नजान्दा दुरुपयोग भएका घटना प्रशस्त छन्’, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को स्वास्थ्य आकस्मिकता कार्यक्रममा कार्यकारी निर्देशक डा. माइक रायनले स्विट्जरल्यान्डमा मिडिया ब्रिफिङमा भने।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार मास्क र अन्य औषधिजन्य वस्तुको अभाव विश्वव्यापी रूपमै अत्यधिक रूपमा खड्किएको छ। ‘कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मी प्रत्येक सेकन्ड भाइरस संक्रमणको अति जोखिममा छन्’, उनले भने, ‘सौचौं त, तिनलाई मास्क भएन भने हालत के होला ? ’


Advertisment
Nabil box
Kumari

डब्लूएचओकी संक्रामक रोग विशेषज्ञ डा. मारिया भान केरखोभले जसलाई मास्क अत्यावश्यक छ तिनलाई प्राथमिकता दिनुपर्ने बताइन्। ‘ती भनेका स्वास्थ्यकर्मी हुन्’, उनले भनिन्, ‘समुदायका कसैलाई पनि हामी बिरामी नभएको अवस्थामा मास्क लगाउन सल्लाह दिँदैनौं।’

Vianet communication
Laxmi Bank

बिरामी भएर घरमा आराम गरिरहेका र तिनको स्याहारमा खटिएका व्यक्तिलाई पनि मास्क अनिवार्य लगाउन डब्लूएचओले सिफारिस गरेको छ। डब्लूएचओले अघिल्लो साता विश्वभर पीपीईलगायत स्वास्थ्य सामग्रीको अभाव खड्किँदै गएको ध्यानाकर्षण गराएको थियो।

‘हामी सबै जानकार हुनै पर्छ’, मारियाको भनाइ थियो, ‘स्वास्थ्यकर्मीका लागि मास्क, पञ्जा, गाउनलगायत सुरक्षा सामग्री अभाव थामिनसक्नु छ। यस्ता सामग्री प्रयोगको प्रमुख हक उपचारमा खटिनेहरूलाई हुन्छ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x