×

NMB BANK
NIC ASIA

‘महिलाहरू घरमा पनि मेकअप गरेर बस्नू, झगडा कम हुनेछ’– मलेसिया सरकारको अनौठो सुझाव

चैत १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस संक्रमण रोक्नका लागि लकडाउन लगाइएकाले परिवारका सदस्यहरूले एकअर्कासँग समय बिताउन पाइरहेका छन् । तर यसक्रममा पतिपत्नीबीच झगडा बढिरहेको खबर पनि आइरहेका छन् । 

Muktinath Bank

यस क्रममा मलेसिया सरकारले परिवारमा शान्ति कायम गर्न महिलाहरूलाई मेकअप गरेर बस्न अनि पतिलाई नसताउन सल्लाह दिएको छ । यो लैंगिक भेदभावपूर्ण सुझाव भन्दै विरोध भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मलेसियाको महिला मन्त्रालयले लकडाउनका बेलामा कसरी बस्ने भनी आफ्नो फेसबूक पेजमा टिप्स दियो । पोस्टमा पतिलाई टेन्सन नदिन महिलाहरूलाई सुझाव दिइएको छ । 


Advertisment
Nabil box
Kumari

घरमा बस्दा राम्रो कपडा लगाएर बस्न अनि मेकअप गर्न पनि उनीहरूलाई सुझाव दिइएको छ । अनि भान्सा र बेडरूम सफा राख्दा मानसिक स्थिति सही रहने भनिएको छ । 

Vianet communication
Laxmi Bank

यसको व्यापक आलोचना भएपछि पोस्ट हटाइएको छ । 

आइसोलेसनमा बस्दा कैयौं महिलाले घरेलु हिंसा सहनुपरेको खबर छ । स्थानीय सञ्चारमाध्यममा आएका खबरअनुसार, सरकारी हेल्पलाइनमा पहिलेभन्दा ५० प्रतिशत बढी यस्ता कलहरू आइरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x