×

NMB BANK
NIC ASIA

पशुपतिका १०० गाई घाँसदाना नपाउँदा ‘मर्ने अवस्थामा’

चैत १९, २०७६

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

पशुपतिनाथ मन्दिर परिसरमा संरक्षण गरिएका गाई, बाच्छाबाच्छी तथा साँढेका लागि दानापानीको अभाव भएको छ।

Muktinath Bank

विश्वभरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि मन्दिर परिसरका गाई, बाच्छाबाच्छी तथा साँढेका लागि दानापानीको अभाव भएको मठमन्दिर, गाईबाच्छा बचाउ तथा समाज विकास अभियानका अभियानकर्मी आरबी न्यौपानेले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रो संरक्षणमा १०० भन्दा धेरै गाईबाच्छा छन्,’ उनले भने, ‘सीमित अवधिका लागि मात्रै घाँस पराल थियो, त्यो सबै सकियो, न दानाको व्यवस्था छ, गाईबाच्छा खाना नपाएरै मर्ने अवस्थामा पुगेका छन्।’ न्यौपानेका अनुसार ती गाईबस्तुका लागि पराल दिन्छु भन्ने दाता भए पनि लिन जाने पास नभएका कारण घाँस पराल ल्याउन पाइएको छैन। काठमाडौँ जिल्ला प्रशासनमा पासका लागि तीन दिन अघि निवेदन दिएको भए पनि हालसम्म पास उपलब्ध नभएको उनले बताए।


Advertisment
Nabil box
Kumari

विकास अभियानले पाँचवर्षदेखि उपत्यकाका सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धार तथा संरक्षण गर्दै आएको छ। यही अभियानअन्तर्गत विकास अभियानले पशुपति मन्दिर परिसरको खाली जग्गामा त्यस्ता अलपत्र परेका गाईबाच्छाका लागि बस्ने र खाने व्यवस्था गर्दै आएको छ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x