×

NMB BANK
NIC ASIA

ओम्नीसँग सम्झौता रद्द, ५ करोड धरौटी जफत, कालोसूचीमा राखिंदै

चैत २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 स्वास्थ्य  सेवा विभागले  अत्यावश्यक  स्वास्थ्य  सामग्री सप्लाई गर्न ओम्नी समूहसँग गरेको सम्झौता  रद्द  गरेको  छ ।  अत्यावश्यक स्वास्थ्य सामग्री समयमा आपूर्ति गर्न नसकेको  भन्दै  विभागले  ओम्नी  समूहसँग भएको  सम्झौता  रद्द  गरेको  हो ।

Muktinath Bank

ओम्नीको   पाँच करोड रुपियाँ धरौटीसमेत जफत गरी कम्पनीलाई कालोसूचीमा  राख्ने  प्रक्रियासमेत  अगाडि बढाइएको  स्वास्थ्य  तथा  जनसङ्ख्या मन्त्रालयमा  बुधवार  आयोजित  नियमित पत्रकार  सम्मेलनमा  स्वास्थ्य  विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले   सो जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोराना भाइरस(कोभिड–१९)सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक उपकरण तथा स्वास्थ्य सामग्री ल्याउने   जिम्मा ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीले   पाएको थियो ।  सो  कम्पनीले  आइतबार  बिहान केही उपकरण तथा स्वास्थ्य सामग्री ल्याएको  थियो ।


Advertisment
Nabil box
Kumari

जनताको   स्वास्थ्य महìवपूर्ण भएकाले  केही  महँगो  भए  पनि  तत्काल उपकरण  तथा  स्वास्थ्य  सामग्री  उपलब्ध गर्न  ओम्नीलाई  जिम्मा  दिइएको  बताउँदै उनले   मन्त्रालयसँगको   समन्वयमा जहाज  समेतको  व्यवस्था  गरेर  सामान आपूर्तिमा  सहयोग  गरेको  तर  त्यति  हुँदा पनि  भनेको  परिमाणको  सामान  आपूर्ति गर्न  नसकेकाले  सम्झौता  रद्द  गरिएको जानकारी  दिए । गोरखापत्र दैनिकमा खबर छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x