कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिकामा कोरोनाभाइरसको कहर बढ्दै जाँदा मुटु छियाछिया पार्ने घटनाहरू सार्वजनिक भइरहेका छन् ।
न्युजर्सीका दुई अस्पतालमा कार्यरत डा फ्र्यांक गाबरिन कोभिड–१९ देखिएको केही दिनमै बितेका छन् ।
उनका समलिंगी पति आर्नोल्ड भार्गासले एनजे डट्कमलाई बताएअनुसार, बुधवार घरैमा रहेका गाबरिनलाई सास फेर्न गाह्रो भयो । एम्बुलेन्स बोलाउँदा आइपुग्न आधा घन्टा लगायो । एम्बुलेन्स आइपुग्दासम्म गाबरिनको मृत्यु भइसकेको थियो ।
गाबरिन दुईथरीको क्यान्सरबाट निको भएका व्यक्ति थिए त्यसैले उनमा कोरोनाभाइरसको उच्च जोखिम थियो । तैपनि उनी अस्पतालमा बिरामीको उपचारमा व्यस्त थिए ।
कुनै गुनासो नगरिकन गाबरिनले आफ्नो काम गर्ने गरेको भार्गासले बताए ।
तर अघिल्लो साता गाबरिनलाई रुघाको लक्षण देखियो र त्यो चर्किंदै गयो ।
अस्पतालमा बारम्बार एउटै व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रयोग गर्न बाध्य भएकाले गाबरिन बिरामी परेको दाबी उनकी एक निकटकी साथीले गरेकी छन् ।
‘उनलाई विभिन्न शिफ्टमा त्यही एउटै मास्क लगाउन बाध्य पारियो त्यसैले उनमा संक्रमण भयो । उनलाई सेल्फ क्वारेन्टाइन गर्नू भनिएको थियो । आज बिहान उनी उठे र सास फेर्न सकेनन् । त्यसो भएको दुई घन्टामा उनी बिते । उनी अस्पतालसम्म पनि पुग्न पाएनन्,’ ती चिकित्सकले ट्विटरमा लेखिन् ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...