पश्चिम नेपालमा भूकम्प

पश्चिम नेपालमा बिहीबार राति भूकम्प गएको छ।

बिहीबार राति ८ बजेर ५५ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ। भामचौर आसपास भएर भूकम्प गएको केन्द्रले जनाएको छ।
भूकम्प जाँदा स्थानीय बासिन्दा घरबाहिर निस्केका थिए।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्