खोला किनारमा राउटे

सुर्खेतको भेरीगंगा नगरपालिका–२ सत्तरी खोला किनारमा अवस्थित राउटे बस्ती । सुर्खेतकै बराहताल र वीरेन्द्रनगरको झुप्राखोलाबाट यही चैत ८ गते राउटेहरु यहाँ बसाइँ सरेका हुन् । तस्वीर:  प्रकाश अधिकारी/रासस
 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्