×

NMB BANK
NIC ASIA

कोरोनाको डरका कारण गाउँलेहरूले लगाइदिए गाईभैंसीलाई मास्क

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाको प्रकोप फैलिँदै गएपछि मानिसहरू मास्क प्रयोग गरिरहेका छन् । हुँदाहुँदा अब भारतमा गाउँलेहरूले गाईभैंसीलाई पनि मास्क लगाइदिन थालेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

भारतको मध्य प्रदेशको चन्देरी गाउँमा कोरोना संक्रमण फैलिन नदिन भैंसी र गोरुलाई मास्क लगाउन थालिएको छ । जनावरबाट कोरोना नफैलियोस् भनी त्यसो गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले गहुँको कटाइ भइरहेको छ । गाउँलेहरूले गाडा गुडाउने गोरुलाई मास्क लगाएर नै खेततिर लग्ने गरेका छन् । खेतबाट गाउँमा आउँदा संक्रमण नफैलियोस् भनी पशुलाई मास्क लगाइएको हो । 


Advertisment
Nabil box
Kumari

किसान हरिसिंहले भने, ‘कोरोना रोग फैलिरहेको छ । पशुहरू जमीनमा भएको फोहरी कुरा सुँघ्दै हिँड्छन् । त्यसबाट घरमा रोग फैलिन सक्छ । त्यसैले हामीले मास्क लगाइदिएका हौं । खेत जाँदा र आउँदा दुवै समयमा गोरुहरूलाई मास्क लगाइदिने गरेका छौं ।’

Vianet communication
Laxmi Bank

पशुहरूका लागि ठूलो साइजको मास्क लाग्ने भएकाले विशेष मास्क गाउँमा नै तयार पारिँदैछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x