×

NMB BANK
NIC ASIA

लकडाउनको असर : चीनमा ह्वात्तै बढे डिभोर्सका केस

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस संक्रमण रोक्नका लागि लकडाउन लगाइँदा त्यसका साइड इफेक्टहरू पनि देखिन थालेका छन् । लकडाउनमा पतिपत्नी लामो समय बस्नुपर्दा पारपाचुकेका घटनामा वृद्धि भएको छ । 

Muktinath Bank

चीनको दक्षिणमा रहेको ग्वाङदोङ प्रान्तमा बस्ने ३० वर्षीया वु नामक महिलाले आइलोसेनमा दुई महिना पतिसँग बस्दा पारपाचुकेको स्थितिमा पुगेको बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई महिना आफूहरूबीच झगडा भइरहेको उनको भनाइ छ । पतिलाई तलब कम आउने तर अफिसको काम धेरै भएको उनले बताइन् । त्यसैले उनी बच्चाहरूलाई पनि हेर्न नभ्याउने र जतिखेर पनि झर्किरहने गर्छन्, वुले भनिन् । आफूले अब सहन नसक्ने स्थिति आएको र डिभोर्स गराउने वकिल खोज्न थालेको उनले जानकारी दिइन् । 


Advertisment
Nabil box
Kumari

चीनबाहेक अन्य देशमा पनि लकडाउनका बेलामा घरेलु हिंसा बढेको खबर आइरहेका छन् । 

Vianet communication
Laxmi Bank

मध्य चीनमा रहेको जियान शहरमा अनि सिचुआन प्रानतको डाचोमा पनि पारपाचुकेका लागि प्रशस्त निवेदन पर्न थालेका छन् । हुनान प्रान्तको मिलुओमा त सरकारी कर्मचारीहरूले पानी समेत पिउन नपाउने गरी पारपाचुके मुद्दाहरू हेर्नु परिरहेको छ । 

लामो समयसम्म सँगै बस्नुपर्दा विवाहितहरू दिक्क हुन थालेको र डिभोर्स लिने निर्णयमा पुग्न थालेको विज्ञहरूले बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x