×

NMB BANK
NIC ASIA

मोदीले किन आइतवार राति ९ बजे दियो बाल्न भनेका हुन् ? यस्तो छ कारण

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसको संक्रमण रोक्नका लागि २१ दिनको लकडाउनको घोषणा गरेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

Muktinath Bank

सम्बोधनका क्रममा उनले मानिसहरूलाई अप्रिल ५ अर्थात् आगामी आइतवार राति ९ बजे घरघरमा दियो बाल्न अपील गरे । ज्योतिषशास्त्रीहरूलाई उचित मुुहूर्तका बारेमा सोधेर उनले त्यो समय निर्धारित गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि मार्च २० मा सम्बोधन गर्दै मोदीले मार्च २२ का दिन बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर्फ्यु लगाउन अपील गरेका थिए । त्यसक्रममा उनले बेलुका ५ बजे घरघरबाट ताली, थाली, शंख र घन्टी बजाउन अपील गरेका थिए । कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको हौसला बढाउन उनले ध्वनि निकाल्न भनेका थिए । मानिसले उनको कुरा मान्दै भाँडाकुँडा बजाएका पनि थिए । 


Advertisment
Nabil box
Kumari

शंख र घन्टको ध्वनिले नकारात्मक ऊर्जा नष्ट गर्ने कुरा हिन्दू धर्मशास्त्रमा उल्लेख छ । सनातन धर्ममा करतल ध्वनि, घन्ट ध्वनि र शंख ध्वनिको महत्त्वपूर्ण स्थान छ । पूजापाठमा यी ध्वनिको महत्त्व त छँदैछ, चिकित्सकीय रूपमा पनि यो महत्त्वपूर्ण छ । 

Vianet communication
Laxmi Bank

आइआइटी बीएचयूको भौतिकशास्त्र विभागका आचार्य प्राध्यापक बीएन द्विवेदीका अनुसार, घन्टहरू निरन्तर ध्वनिबाट उत्पन्न ऊर्जाले हाम्रो दिमागको दाहिने र देब्रे भागलाई एकीकृत गराउँछ र चनाखो बनाउँछ ।

त्यस्तै दियो बाल्नुको पनि ठूलो धार्मिक महत्त्व छ । जीवनलाई प्रकाशमय बनाउने र सकारात्मक रूपमा लिने सन्देश दियोले दिन्छ । प्रकाशलाई रक्षाकवचका रूपमा लिँदै सकारात्मक ऊर्जाको प्रवाह त्यसबाट हुने शास्त्रहरूमा उल्लेख छ । 

सनातन धर्ममा दियो बाल्नुको महत्त्व छ भने इसाइ र मुस्लिम धर्ममा मैनबत्तीको महत्त्व छ । दियो र मैनबत्तीको प्रकाशले आत्मालाई शान्ति दिन्छ । दियो बाल्दा नकारात्मकतामा कमी आउँछ र सकारात्मक ऊर्जा शरीरमा प्रवेश गर्छ । प्राकृतिक तेलको दियो र मैनबत्तस् बाल्दा प्रदूषण पनि कम हुन्छ । 

मोदीको यो आह्वानमा सामाजिक सहाचर्यको भाव पनि निहित छ । कोरोना लकडाउनका कारण मानिसहरूले आफ्नै छिमेकीसँग पनि भेटघाट गर्न पाएका छैनन् । तर एकैसाथ सबैजना घरको बार्दलीमा उभिएर दियो बाल्दा सामाजिक अपनत्वको भावना पनि जागृत हुन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x