लकडाउनमा ‘हुन्डाई केयर’ कार्यक्रमको सुरुवात

नेपालका लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘हुन्डाई केयर’ कार्यक्रमको सुरुवात गरेको छ। 

कोरोना भाइरसले निम्त्याएको संकटलाई मध्यनजर गरी यो कार्यक्रमको सुरुवात गरिएको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ। यो कार्यक्रमबाट हुन्डाईका ग्राहकले आफ्नो सवारीसाधनको मर्मतमा   सहायता प्राप्त गर्नेछन्।


Advertisement

‘हुन्डाई केयर’ कार्यक्रमले वास्तविक वारेन्टी भएका सबै हुन्डाई गाडीको वारेन्टी दुई महिना थप्ने सुनिश्चित गरेको छ । यस अफरमा निस्शुल्क सेवा, आधारभूत वाहन वारेन्टी र एटीएम सेवा समावेश गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ।   
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्