कोरोनाको कहर: जब महिलाले कुकुरबाट रोटी खोसिन्

विश्व नै कोरोना भाइरसको कहरमा छ। नेपाल, भारत लगायत कतिपय देशले लकडाउन लागू गरेका छन्।

यो अवस्थामा मान्छे घरमै कैद बनेका छन्। विपन्न परिवारलाई छाक टार्न समस्या पररेको छ।


Advertisement

भोकमरीको एउटा तस्बिर भारतको बिहार, भागलपुरबाट आएको छ।

भारतीय सञ्चारमाध्यम आजतकले आफ्नो अनलाइन संस्करमा उल्लेख गरेअनुसार भागलपुरको सडक छेउमा रोटीको एउटा टुक्रा थियो। उक्त रोटी खाने जसै एउटा कुकुर पुग्यो, त्यतिखेरै दुई महिला पनि पुगिन्।  दुबै महिला कुकुरलाई भगाएर रोटी लग्छन्। 


Advertisement

यो दृष्य त्यहाँ जडित सीसीटीभी क्यामेराले कैद गरेको हो।    

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्