×

NMB BANK
NIC ASIA

लकडाउनमा पशुपक्षी भोकभोकै

चैत २३, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

लकडाउनमा यतिबेला अधिकांश   मानिस   आफ्नो   परिवारका   साथ   घरभित्रै  छन्  ।  

Muktinath Bank

कोरोना  भाइरस  (कोभिड–१९) बाट  बच्न  घर  बस्दा  विभिन्न  परिकार  बनाउने, खाने  अनि  रमाउने  गरेको  देखिन्छ  ।  मानिस  घरभित्र  बसेपछि  मानिसका  सबै  क्रियाकलाप  घरमै सीमित बनेका छन् ।बाहिर  वातावरणमा  हुने  गतिविधि  ठप्प  छ । मठ मन्दिरमा पूजा बन्द छ । बजार, पसल, होटल रेस्टुरेन्ट बन्द छन्, जसका कारण परेवालेचारा  खान  पाएका  छैनन्  ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतिपयले  आफ्नैघरमा  भएका  कुकुर  बिरालालाई  कोरोना  सर्नेभयले थुनेरराखेका छन् । होटलले    फ्याँकेका    खानाको    भरमा रहेका  कुकुर,  बिराला  पनि  भोकै  छन्  ।  पशुपति  रस्वयम्भूका  अनगिन्ती  बाँदरको  हुल  भोकलेघरि  कता,  घरि  कता  आँखा  लगाउँदै  मानिसकोप्रतीक्षा गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

आकाशमा उड्ने चरा पनि मानवको गतिविधि ठप्प हुँदा सशङ्कित छन् ।काठमाडौँ   महानगरपालिका   १०   का   बासिन्दा सहन शर्मा– मानिस त बोल्न सक्छन् ।पीडा  पर्दा  आफ्ना  कुरा  भन्न  सक्छन्  ।  भोक लागे मागेरै खान सक्छन् तर नबोल्ने पशुपक्षी रप्राणी  यतिबेला  अन्योलमा  छन्  ।  सधैँ  भीडभाड  हुने  सडक  सुनसान  छन्  ।  

Vianet communication
Laxmi Bank

कुकुरका  हुल  खानाको खोजीमा भौँतारिरहेका छन् भन्नुहुन्छ ।प्राणी  अधिकारकर्मी  बिना  पन्तले  पृथ्वीकोसृष्टि मानिसका लागि मात्र भएको होइन । सम्पूर्णप्राणी जगत्को साझा घर पृथ्वी हो । पृथ्वीमा जति मानिसको  जिउने  अधिकार  हुन्छ  त्यति  नै  अन्य  पशुपक्षी र  जीवजन्तुको  पनि  हुन्छ  भने  ।

त्यसैले  मानिसले  लकडाउनमा  आफ्नोर  आफ्ना  परिवारका बारेमा मात्र होइन अन्य जीवका बारेमा पनि सोच्न उनले आग्रह गरे ।अरू   मानिस   घरभित्रै   बसिरहँदा   उनी   आफ्ना  सहयोगीका  साथ  सडकमा  अलपत्र  परेका   कुकुर,   बिराला,   बाँदर,   परेवाका लागि  चारा  बाँड्दै  हिँडेका छन्  । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x