×

NMB BANK
NIC ASIA

‘आई डिड इट अगेन’ २० वर्षमा

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी गायिका ब्रिटनी स्पियर्सको २००० मा आएको हिट गीत ‘उप्स आई डिड इट अगेन’ ले २० वर्ष पूरा गरेको छ।

Muktinath Bank

यो अवसरमा गायिका ब्रिटनीले गीतसँग जोडिएका यादाहरू सोसल मिडियामा सेयर गरेकी छन्।एससोबिजडटकम अनुसार स्पियर्सको यो गीत बिलबोर्ड हट सयको नवौं स्थानसम्म पुगेको थियो। स्पियर्सले गीतको भिडियोमा रातो रङको पीभीसी सुट लगाएकी छिन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्रिटनीले भिडियो सुटको एक तस्बिर सेयर गर्दै इन्स्टाग्राममा लेखिन्, ‘उप्स ! कसरी २० वर्ष यति छिट्टै बित्यो ? विश्वास नै भएन। मलाई सम्झना छ कि त्यो रातो पहिरनमा सुट गर्दा धेरै गर्मी भएको थियो तर डान्स गर्दा रमाइलो भएको थियो।’


Advertisment
Nabil box
Kumari

‘हामी क्वारेन्टाइनमा समय बिताउँदै सोचिरहेका छौं कि काश हामी मंगल ग्रहमा हुन्थ्यौं भने कस्तो हुन्थ्यो होला ? म बिल्कुलै मजाक गरिरहेकी छु। तर वास्तवमा यो गीतले तपाईंहरूको धेरै साथ पायो। यसका लागि सबैलाई धन्यवाद। तपार्इंहरू सबैलाई धेरै धेरै माया’, उनले लेखेकी छन्। उनले मुटु आकारको रातो इमोजी पोस्ट गरेर कुरा टुंग्याएकी छन्।  अन्नपूर्ण पोस्टमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x