×

NMB BANK
NIC ASIA

कोराना कहर : लकडाउनमा भोकै बस्नुपर्दा महिलाहरूले कुकुरबाट खोसे रोटी

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसको संक्रमण फैलिन नदिनका लागि भारतमा २१ दिनको लकडाउन घोषणा गरिएपछि मानिसहरू घरैमा बन्द भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

तर ज्यालादारी मजदूरहरूलाई यसले गाह्रो पारेको छ र उनीहरू खान नपाएर भोकभोकै पर्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच बिहारको भागलपुरमा भोकले आकुल भएका महिलाको कारुणिक कथा सार्वजनिक भएको छ । 


Advertisment
Nabil box
Kumari

सडकको किनारमा रोटीको एक टुक्रा खसेकोमा एउटा कुकुर त्यो खान आइपुग्छ । कुकुर त्यहाँ पुग्दा दुई महिला पनि पुग्छन् र कुकुरलाई भगाएर रोटीको टुक्रा उठाउँछन् । 

Vianet communication
Laxmi Bank

घटना सीसीटीभी क्यामरामा कैद भएको छ । 

गरीबहरूलाई भोजनको संकट आइपरेकाले सडकमा फ्याँकेको खाना पनि उठाउनुपर्ने बाध्यता आइलागेको छ । 

भागलपुरमै भोकमरीको अर्को कारुणिक घटना पनि सार्वजनिक भएको छ । तीन अनाथ दिदीबहिनीले पेटको ज्वाला शान्त पार्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पुकारा गरेका छन् । 

ती तीन दिदीबहिनी अरूको घरमा काम गरेर पेट पाल्ने गर्थे । लकडाउनका कारण उनीहरू काममा जान पाएनन् र भोकमरीको स्थितिमा पुगे । 

उनीहरूलाई कसले सहायता गर्ला भन्ने पनि थाहा भउन । त्यसैबीच उनीहरूले पत्रिकामा प्रधानमन्त्री कार्यालयको नम्बर देखे । जेठी दिदी गीताले त्यस नम्बरमा फोन गरेर अधिकारीहरूलाई आफू तीन दिनदेखि भोकै रहेको जानकारी दिए । 

त्यसपछि प्रधानमन्त्री कार्यालयले स्थानीय प्रशासनलाई फोन गर्‍यो । अनि भागलपुरका अधिकारीहरू खाना र पानी लिएर दिदीबहिनी बस्ने ठाउँतिर दौडिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x