कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
कोरोनाभाइरस महाव्याधिका कारण बेलायतमा गरीबी बढिरहेको छ । विश्वव्यापी आर्थिक मन्दीपछिको एक दशकसम्म सरकारी खर्चकटौती गरिँदा गरीबको संख्या बढेकोमा अहिले त्यो झन् चर्किएको हो ।
आधिकारिक तथ्यांकअनुसार, बेलायतमा एक करोड ४० लाखभन्दा बढी मानिस गरीबीमा बाँचिरहेका छन् । त्यो भनेको त्यहाँको् जनसंख्याको लगभग एक चौथाइ हो ।
लगभग ४२ लाख बालबालिका गरीब रहेको सरकारी आँकडाले देखाएका छन् ।
अहिले लकडाउनका कारण बेलायतीहरूले रोजगारी गुमाइरहेकाले परिस्थति झनै बिग्रेर गएको छ ।
विगत १५ दिनमा लगभग १० लाख वयस्कहरूले युनिभर्सल क्रेडिटका लागि निवेदन दिएका छन् । त्यो राज्यले दिने प्रमुख नगद सहायता हो ।
सामान्य बेलामा दुई हप्ताको अवधिमा आउने निवेदनभन्दा यो दश गुणा बढी हो ।
सरकारी सहायता पाउने २५ वर्षभन्दा माथिको वयस्कले प्रतिवर्ष थप एक हजार पाउन्ड पाउनेछ ।
अहिले दिइने मासिक सहायता रकम ४०० पाउन्ड पुर्याइएको छ । तर बेलायतमा गरीबी टार्नका लागि एकजना व्यक्तिलाई औसतमा ६०० पाउन्ड आवश्यक पर्छ ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...