भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
इटलीका अस्पतालमा चम्किला नयाँ रोबोटहरूले उच्च संक्रमित बिरामीहरूको नाडी छाम्न थालेका छन् ।
चिकित्सक र नर्सहरू यी रोबोटलाई मन पराउँछन् किनकि तिनले उनीहरूको जीवन पनि बचाइरहेका छन् ।
कोरोनाभाइरसको संक्रमणविरुद्ध लड्नका लागि लकडाउन र सामाजिक दूरीहरू लगाइएपछि इटालेलीहरू आफ्नो वरपरको वातावरणमा परिवर्तन आएको अनुभव गर्न थालेका छन् ।
दशौं हजार बिरामीको ज्यान जोगाउन खटिएका चिकित्सक र नर्सहरूको ठूलो संख्यामा मृत्यु भएको देख्दा चाहिँ इटालेलीहरू बढी नै चिन्तामा परेका छन् ।
देशको मेडिकल एसोसिएसनले कम्तीमा ७० जना स्वास्थ्यकर्मी कोरोनाजन्य मृत्युको पहिलो केसदेखि यता बितेको शुक्रवार जानकारी दिएको छ ।
तीमध्ये अधिकांशलाई कोरोनाभाइरसविरुद्धको थप राम्रो संरक्षण प्राप्त भएको भए अहिलेसम्म बाँच्ने थिए ।
अहिले चिकित्सकहरूलाई सघाउन रोबोट खटाइएको छ । भरिज अस्पतालले ६ वटा रोबोट पाएको छ । रोबट अलिअलि मान्छे जस्तै देखिन्छन् ।
केही रोबोट सेता छन् र तिनको टाउकोमा स्क्रीन र अनेकौं सेन्सर छन् ।
रोबोट देखेर साना उमेरका बिरामीहरू खुशी हुने गरेको चिकित्सकहरूले बताए ।
तर रोबोटको वास्तविक उद्देश्य चिकित्सकहरूमा रोग नसरोस् र नफैलियोस् भन्ने हो ।
‘रोबोटहरू नथाकिकन कम सघाउँछन्, उनीहरूलाई संक्रमण लाग्दैन, उनीहरू बिरामी हुँदैनन्,’ सर्कोलो अस्पतालको सघन उपचार इकाइका निर्देशक फ्रान्सेस्को देन्तालीले बताए ।
‘चिकित्सक र नर्सहरूलाई भाइरस बढी असर पारेको छ । रोबोटहरू संक्रमित नहुनु नै ठूलो उपलब्धि हो ।’
रोबोटहरूले बिरामीको स्वास्थ्य स्थितिको निगरानी गरिदिने हुँदा चिकित्सकहरू सघन उपचार इकाइमा जानु पनि पर्दैन । उनीहरू अर्को कोठामा बसेर कम्प्युटर स्क्रीन हेरेर रोगीको स्थिति पत्ता लगाउन सक्छन् ।
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...