×

NMB BANK
NIC ASIA

गर्मीमा घट्ला त कोरोनाको संक्रमण ? वैज्ञानिकहरू छैनन् ढुक्क

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वका विभिन्न भागमा गर्मी लाग्न शुरू भएको छ । वैज्ञानिकहरूले गर्मी महिनामा कोरोनाभाइरसले कस्तो व्यवहार देखाउँछ भनी हेर्न खोजिरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

फ्लुजन्य महामारीहरू जाडो महिना सकिएपछि मर्ने गर्छन् त्यसैले कोरोनाभाइरस फैलिनबाट सूर्यको किरणले रोक्ला त ? यो एक महत्त्वपूर्ण प्रश्न हो र सरुवा रोग विशेषज्ञहरू यसलाई नजिकैबाट नियालिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य किसिमका कोरोनाभाइरस मौसमअनुसार आउने गरेको देखिएको छ । जाडोमा ती भाइरस चरममा पुग्छन् भने गर्मीमा ती हराउँछन् । त्यसरी चरममा पुग्ने बेलामै फ्लुका संक्रमण फैलिन्छन् । यसको विपरीत कुनै कुनै कोरोनाभाइरस मात्र गर्मी महिनामा फैलिएको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

सामान्य कोरोनाभाइरसहरूको अध्ययनको निष्कर्ष अघिल्लो साता युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले प्रकाशित गरेका थिए । वर्षौंअघि संकलन गरिएका नमूनाहरूमा कोरोनाभाइरस फेब्रुअरी महिनामा ह्वात्तै बढेको अनि गर्मी महिनामा एकदमै कम भएको पाइयो । अन्य अध्ययनहरूले पनि कोरोनाभाइरसहरू उष्ण तापक्रम भएका क्षेत्रमा मौसमी रूपमा प्रकट हुने देखाएका छन् । 

Vianet communication
Laxmi Bank

तर अध्ययन प्रमुख रब आल्डरिजले सतर्कता अपनाउनुपर्ने बताए । ‘गर्मी महिनामा कोरोनाभाइरस संक्रमण कम स्तरमा कायम रहने तर जाडोमा बढ्ने हामीले पाएका छौं । जोखिममा रहेका मानिसलाई अर्को जाडोमा पनि कोरोनाले समात्न सक्छ,’ उनले भने । 

‘अहिलेको भाइरस नयाँ किसिमको भएकाले यो गर्मी महिनामा बिलाउँछ भन्न सकिन्न किनकि ठूलो जनसंख्या अझै जोखिममा छ । त्यसैले गर्दा हामीहरू अहिले दिइएको सल्लाहलाई नै अनुसरण गरिरहनुपर्छ ।’

उनको यस तर्कलाई अन्य वैज्ञानिकले पनि समर्थन गरेका छन् । कोभिड–१९ भाइरस पूर्णतया नयाँ संक्रामक भएकाले ठूलो जनसंख्याले अझै पनि यसको प्रतिरोधक क्षमता (इम्युनिटी) विकसित गर्न नसकेको उनीहरूको भनाइ छ परिणामस्वरूप गर्मी लागे पनि यो भाइरस अहिलेकै गतिमा फैलिने सम्भावना पनि छ । 

द गार्डियनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x