×

NMB BANK
NIC ASIA

मिक्स डाइट : लकडाउनको सन्तुलित भोजन

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अहिलेको लकडाउनको समयमा हामी ‘मिक्स्ड डाइट’मा गयौँ भने अलिअलि गरेर शरीरलाई चाहिने सबै तत्व पुगिरहन्छ । हाम्रो शरीरलाई जिंक, पोटासियम, सोडियमलगायत विभिन्न तत्वको आवश्यकता हुन्छ । यी सबै एकै खानामा उपलब्ध हुँदैनन् । 

Sagarmatha Cement
Muktinath Bank

कुनैमा हुन्छ भने कुनैमा हुँदै हुँदैन । त्यसकारण ‘मिक्स्ड डाइट’ जरुरी हुन्छ । जस्तो, दालमा हामीले रहर, मुसुरो, मुंग, चना मिसायौँ भने क्वालिटी र क्वान्टिटी दुवै पाइन्छ । एउटै दाल खाँदा कुनै न कुनै तत्वको अभाव भइरहेको हुन्छ । त्यसैले, सबै मिसाएर खाएमा हामीले पर्याप्त मात्रामा प्रोटिन पाउन सक्छौँ । प्रोटिनले शरीरमा नयाँ कोष बन्नमा मद्दत पु-याउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धेरैथरी तरकारी अलि अलि मिसाएर खान सकिन्छ । अहिले घरमै बसिरहेको हुनाले हामीसँग जे छ त्यसैलाई मिसाएर खाने हो भने पनि शरीरलाई चाहिने पोषण तत्व पुग्छ । 


Advertisment
Nabil box
Kumari

अर्को कुरा, हामीलाई अहिले कार्बोहाइड्रेट र फ्याटभन्दा पनि प्रोटिन र भिटामिनको बढी आवश्यकता छ । किनकि, सामान्य दिनजस्तो काम गर्नुपरेको छैन । त्यसकारण तत्कालको समयमा डाइट सन्तुलित बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन मिक्स्ड डाइट अपनाउन सक्छौँ । क्वाटीमा पर्याप्त मात्रामा प्रोटिन र फाइबर पाइन्छ । अन्डाले पनि यसमा मद्दत गर्छ । 

Vianet communication
Laxmi Bank

हाम्रो शरीरलाई जिंक, पोटासियम, सोडियमलगायत विभिन्न तत्वको आवश्यकता हुन्छ । यी सबै एकै खानामा उपलब्ध हुँदैनन् । त्यसकारण ‘मिक्स्ड डाइट’ जरुरी हुन्छ ।

- खानामा हामीले सधैँ तरल पदार्थलाई बढी जोड दिनुपर्छ । यसले जुनसुकै फ्लुसँग पनि लड्न सक्छ । अहिलेको समयमा यसलाई अलि बढी नै महत्व दिनुपर्छ । तातोले गर्दा शरीरभित्र केही भाइरल इन्फेक्सन भइरहेको छ भने पनि यसलाई निर्मूल पार्नमा मद्दत गर्छ ।

- फ्लुले मानिसको पाचन प्रणालीलाई कमजोर बनाउने हुनाले यस्तोवेलामा ध्यान दिएइन भने डाइरिया हुन सक्छ र शरीर झनै कमजोर हुँदै जान सक्छ । त्यसकारण पेटको सिस्टमलाई सन्तुलित राख्नसमेत हामीले तरल पदार्थ खान अनिवार्य छ ।

- तरल पदार्थअन्तर्गत मनतातो सुप, दाल र तरकारी सबै मिसाएर बनाइएको जाउलो खान सकिन्छ । हाम्रो भान्छामा भएकै चिजलाई मिसाएर सदुपयोग गर्नु नै यो लकडाउनमा उत्तम उपाय हुन सक्छ । भटमास छ भने भिजाएर दूध बनाइ खान सकिन्छ । यसले पर्याप्त मात्रामा प्रोटिन प्रदान गर्छ । राज्मा, सेतो बोडी, चना सबै मिसाएर तरकारीको रूपमा या त्यसलाई गलाएर सुपका रूपमा पनि खान सकिन्छ । नयाँ पत्रिकामा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x