राष्ट्रका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन शुरू [LIVE]

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बधोन शुरू गरेका छन् ।

कोरोनाभाइरस (कोभिड– १९) का कारण उत्पन्न संकट समाधानबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।


Advertisement

सम्बोधनमार्फत प्रधानमन्त्रीले केही महत्त्वपूर्ण घोषणाको तयारी गरेको बालुवाटार स्रोतले जानकारी दियो ।

यसअघि केही दिनअघि पनि प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्