×

NMB BANK
NIC ASIA

बाहिरबाट आएका संक्रमित व्यक्तिका कारण चीनमा भाइरस संक्रमणको दोस्रो लहरको खतरा

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनमा बाहिरबाट आएका मानिसको संक्रमण ह्वात्तै बढेर ९५१ पुगेपछि सीमामा कडीकडाउ गर्न थालिएको छ । यससँगै लक्षण नदेखिने केसहरू पनि बढेकाले कोरोनाभाइरस संक्रमणको दोस्रो लहर आउने डर पनि बढेको छ । 

Muktinath Bank

चीनमा संक्रमण फैलिन नदिन कडा उपायहरू अपनाइएको भए पनि बाहिरका देशबाट घर फर्केका चिनियाँहरू संक्रमित पाइएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेइजिङका एक अधिकारीले शहरमा कोरोनाभाइरस महामारी नियन्त्रणका उपाय लामो समयसम्म जारी रहने चेतावनी दिए । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फङले संक्रमण फैलिएका विभिन्न देशमा रहेका चिनियाँ नागरिकलाई चीनमा ल्याइएको र तीमध्ये ९५१ मा संक्रमण भेटिएको जानकारी दिए । 

Vianet communication
Laxmi Bank

चीनमा बाहिरबाट आएको संक्रमणको केस बढिरहेको र यसले दबाब दिएको उनको भनाइ छ ।

अहिले चीनले कुनै पनि विदेशीलाई मुलुक प्रवेश गर्न दिएको छैन र बाहिर बस्ने चिनियाँहरूलाई मात्र ल्याइरहेको छ । 

तर लक्षण नदेखिएका वाहकका कारण भाइरस संक्रमण फर्कने डर भने बढेर गएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x