×

NMB BANK
NIC ASIA

अफगानिस्तानमा शान्ति प्रक्रिया बचाउन सरकारले १०० जना तालिबानी कैदी रिहा गर्ने

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अफगानिस्तान सरकारले १०० जना तालिबानी कैदीलाई रिहा गर्ने एक अधिकारीले समाचार संस्था एएफपीलाई बताएका छन् । 

Muktinath Bank

तालिबान विद्रोहीहरूले काबुलसँग व्यर्थको वार्ता नगर्ने भनी बयान दिएको भोलिपल्ट कैदी रिहा गर्न लागिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार र तालिबानबीच गत सातादेखि कैदी आदानप्रदानका विषयमा वार्ता चलिरहेको छ । 


Advertisment
Nabil box
Kumari

तर यो आदानप्रदान समस्याग्रस्त छ किनकि तालिबानले आफ्ना १५ शीर्ष कमान्डर रिहा गर्नुपर्ने माग राखेको काबुलको दाबी छ । विद्रोहीहरूले भने अफगानी अधिकारीहरू अनावश्यक रूपमा समय नष्ट गर्नतिर लागेको आरोप लगाए । 

Vianet communication
Laxmi Bank

‘एक सय तालिबान कैदीहरू आज रिहा गरिनेछन्,’ जाविद फैसलले भने । उनी अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता हुन् । 

‘हामीले सहमति बमोजिम आफ्नो कर्तव्य पूरा गरेका छौं । शान्ति प्रक्रिया अगाडि बढ्नुपर्छ ।’

रिहा गरिएकामा १५ जना कमान्डर नरहेको फैसलले बताए । तालिबानको आगामी कदमका आधारमा थप कैदीहरू रिहा गरिने उनको भनाइ छ । 

तालिबानले यसमा प्रतिक्रिया जनाइसकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x