×

NMB BANK
NIC ASIA

मनकारी कर्णालीका सांसद परियार, उपचार गरी अलपत्र परेकाको गरे उद्धार

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सभा सदस्य दानसिंह परियारले सुर्खेतमा उपचार गराई अलपत्र दुई जनाको एम्बुलेन्स खर्च तिरेर उद्धार गरी बुधबार मुगु पठाएका छन्।

Sagarmatha Cement
Muktinath Bank

कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेपछि उपचारमा रहेका छायानाथ रारा  १३ का डिलबहादुर कामी र नेपालगन्ज भेरी अस्पतालमा पेटको बिरामी भएर मुगु फर्किने क्रममा सुर्खेतमा छाँयानाथ रारा १० का सुरबहादुर नेपालीको उद्धार गरेका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीसँग भएको उपचार खर्च सबै सकिएको थियो। अस्पतालमा बस्दा झन खर्च भइरहेको थियो,’ १५ दिन देउती अस्पतालमा उपचार गराइरहेका डिलबहादुरले लोकान्तरलाई भने, ‘उहाँले ४५ हजार भन्दा बढी निजी खर्च गरेर हामीलाई मुगु पठाई दिनु भएको छ। उहाँलाई सधैं भगवानले साथ देओस भन्ने कामना गर्दछु।’


Advertisment
Nabil box
Kumari

उनले आर्थिक अवस्था कमजोर भएका कारण आफू गमगढी पुग्न नसक्ने अवस्थामा रहेका बेला सांसद परियारले गरेको सहयोग जीवनमा भूल्न नसक्ने बताए। उनी मुगुमै सडक दुर्घटनामा परि घाईते भएका कारण करिब १५ दिन देखि देउती अस्पताल सुर्खेतमा उपचाररत रहेका थिए। अर्का सुरबहादुर नेपालगञ्जमा उपचार गरी सुर्खेतमा आइ अलपत्र परेका थिए। ती दुवै जनालाई सांसद परियारले उद्धार गरेका हुन्।

Vianet communication
Laxmi Bank

‘उहाँहरुको आर्थिक अवस्था अत्यन्तै दयनीय थियो । मैले नीजि खर्चमा भएपनि उहाँलाई घरसम्म जानको लागि एम्बुलेन्सको व्यवस्था गरि पठाईदिएको छु,’ उनले भने, ‘यसका अलावा अलपत्र परेका सयौं मुगाली जनतालाई उद्धार गरी मुगु पठाइसकेको छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x