कोरोना कोषमा जम्मा गर्न प्रहरी अधिकृतको सात दिनको तलब कट्टा

काठमाडौं नेपाल प्रहरीका सिनियर र जुनियर प्रहरी अधिकृतको सात दिनको तलब कोरोना भाइरस संत्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने भएको छ। 

प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले यस्तो निर्देशन दिएको हो।  प्रहरी सहायक निरीक्षक (असई) देखि माथिल्ला तहका प्रहरी अधिकारीको सात दिनसम्मको तलब कट्टा गरिने भएको हो।


Advertisement

सरकारले सुरक्षाकर्मीका लागि अतिरिक्त भत्ताको घोषणा गरिसकेको छ। 


Advertisement

 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्