×

NMB BANK
NIC ASIA

यसरी अकाल मृत्युलाई जित्न सकिन्छ : डा. पाण्डे

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सकारात्मक बिचार, असल भावना, आशाबादी गुण, स्वस्थ्य जीवनशैली, प्रसन्न मन तथा प्रचुर आत्मबलले हाम्रो इम्युनिटी पावर बढ्दछ । तसर्थ तनाब र चिन्तारहित जीवन बाँच्ने अभ्यास गरौँ ।

Muktinath Bank

संक्रामक तथा मृतकको तथ्यांक हेरेर आत्तिनु जरुरी छैन । हामी बाँच्ने वा मर्ने कोरोना भाइरसले होइन । हाम्रो आफ्नै क्षमताले हो । आफ्नो रोग प्रतिरोधात्मक क्षमतामाथि विश्वास गरौँ । त्यो क्षमतालाई बल पुर्याउन चुरोट तथा रक्सीको सेवन नगरौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरिया तथा पोषिला सागसब्जी, मौसमी फलफुल, गेडागुडी, दुध लगायत स्वस्थकर आहार गरौँ । सुत्ने र उठ्ने तालिका अबलम्बन गरौँ । आफना औषधि नियमित सेवन गरौँ । प्रत्येक दिन बिहान र बेलुका आँखा बन्द गरेर ध्यान मुद्रामा बसौं । युट्युबमा महामृत्युंजय मंत्र, गायत्री मन्त्र तथा ॐ मन्त्र लगाएर अन्तरात्मा झंकृत बनाऔं ।
..
महामृत्युंजय मंत्र –
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥
..
त्यसपछि म स्वस्थ छु, म प्रसन्न छु, म खुसी छु .. जस्ता बाक्य पटकपटक दोहोर्यौनुहोस । आधा घण्टा ध्यान गरेपछि थप आधा घण्टा योग गर्नुहोस् । योगमा श्वासप्रश्वास नियमन गर्न, फोक्सोको क्षमता बढाउन तथा कोष कोषमा अक्सिजनको सिंचाई गर्नको लागि प्राणायाम ( अनुलोम / विलोम ) पनि गर्नुहोस् । त्यसपछि प्रकृतिको बिराटता र जीवनको क्षणभंगुरता महशुष गर्नुहोस् ।


Advertisment
Nabil box
Kumari

हरेक रात सुत्ने बेलामा शब मुद्राको अभ्यास गर्नुहोस् । आफ्नो शरीर भ्रमण गर्नुहोस् । जीवनका प्रमाण अनुभूत गर्नुहोस् । सास फेरेको, मुटु चलेको, नाडी चलेको, स्नायु सक्रिय भएको, पाचन भएको,ज्ञानेन्द्रीय तथा कर्मेन्द्रिय सक्रिय भएको तथा मनको उपस्थिति भएको महशुस गर्नुहोस् । मनमा रहेका राजसिक तथा तामसिक भाव प्रशोधन गरेर सत्व भाव आर्जन गर्नुहोस् । युट्युबमा हठयोग निद्रा ( रविशंकर वा ओशोको ) लगाएर तदनुसार आफुलाई निद्रामा समर्पण गर्नुहोस् ।

Vianet communication
Laxmi Bank

यो प्रक्रिया ४-५ दिन झन्झटलाग्दो लाग्न सक्छ । त्यसपछि तपाइंले जीवनको वास्तविक आनन्द अनुभव गर्न सक्नुहुनेछ । रोग र ब्याधिलाई जित्ने सामर्थ्य तपाइंले प्राप्त गर्नुहुनेछ । हाम्रा पूर्वजले ऐच्छिक जीवन तथा ऐच्छिक मरण गर्ने क्षमता यसरी नै प्राप्त गर्दथे ।

तपाईं कर्ममा हुनहुन्छ । कर्मभोग पुरा नभएसम्म तपाइंको मृत्यु हुँदैन । मृत्यु सबैभन्दा जटिल बिषय हो । त्यो जटिल गन्तब्यमा सजिलै पुग्न सकिंदैन । तसर्थ मनमा जीवन मात्र सोंच्नुहोस, मृत्युलाई खारेज गर्नुहोस् । अस्पताल नभएको युगमा हाम्रा पुर्खा सयबर्ष सजिलै बाँच्दथे । चौरासी पुजा हाम्रो न्युनतम गन्तब्य हो । तसर्थ जीवनवादी दृष्टिकोण राखौं । हरेक बिपदले हामीलाई थप स्पातिलो बनाउँछ ।

आत्म अनुशासन, आत्मबल तथा आत्मशुद्धिले हामीलाई जीवनको गन्तव्यमा क्रियाशील बनाउँछ । हरेक विपदरुपी रात ढलेर अनुकुल दिन आउनेछ । धैर्यतापूर्वक प्रतिक्षा गरौँ ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x