सीजी इलेक्ट्रोनिक्सले लम्ब्यायो घरायसी सामग्रीको वारेन्टी समय

सीजी इलेक्ट्रोनिक्सले कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिको कारण आफ्नो ब्राण्डहरू एलजी, सीजी, गोदरेज, टीसीएल, सेन्साइ तथा अन्य घरायसी सामग्रीको वारेन्टीमा म्याद थप गरेको छ ।

कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै २० मार्च २०२० देखि ३० अप्रिल २०२० सम्म वारेन्टी म्याद समाप्त भएका घरायसी सामग्रीको म्याद ३१ मे २०२० सम्मका लागि थप गरिएको कम्पनीले जनाएको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्