×

NMB BANK
NIC ASIA

लकडाउनका बेलामा परिवारलाई लिएर घुम्न निस्के यी अर्बपति, परे पक्राउ

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको मुम्बईमा बस्ने अर्बपति कपिल वधावन र धीरज वधावन परिवारका २३ सदस्यसँग घुम्दै खण्डालाबाट महाबलेश्वर पुगेका छन् । अचम्मको कुरा त उनीहरूलाई गृह मन्त्रालयका प्रमुख सचिव अमिताभ गुप्ताले अनुमतिपत्र जारी गरेका थिए । 

Muktinath Bank

घटना सार्वजनिक भएपछि गुप्तालाई अनिवार्य बिदामा पठाइएको छ भने परिवारका सदस्य सहित वधावनमाथि सतारा प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सतारामा कपिल र धीरज वधावनलाई हिरासतमा लिइएको छ । उनीहरूका परिवार पाँचवटा गाडी चढेर खंडालाबाट महाबलेश्वर जाँदै थियो । खंडालाबाट महाबलेश्वरको दूरी लगभग १८५ किलोमिटर छ र यो परिवार खुलेआम लकडाउनको नियम तोड्दै यात्रामा निस्केको थियो । 


Advertisment
Nabil box
Kumari

स्थानीय प्रहरी अधिकारीहरूका अनुसार, कोरोनाको रोकथामका लागि पुणे र सितारा दुवै जिल्लालाई सील गरिएको छ । तैपनि वधावन परिवार बुधवार साँझ खंडालाबाट महाबलेश्वर जाँदै थियो । 

Vianet communication
Laxmi Bank

कपिल र धीरज वधावनविरुद्ध यस बैंक र डीएफएचएलमा ठगीको मुद्दा पनि छ । 

वधावन परिवारलाई अनुमतिपत्र दिने अमिताभ गुप्ताविरुद्ध एक छानबिन समिति गठन गरिएको छ । समितिको रिपोर्ट आएपछि उनीविरुद्ध कारवाही गरिनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x