×

NMB BANK
NIC ASIA

कोरोना फैलाएको आरोप लगाउँदै दुई समुदायबीच झैझगडा, १ जनाको मृत्यु

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको झारखण्डमा रहेको गुमलामा दुई समुदायबीच कोरोनाका विषयमा झगडा हुँदा बोलबा उरांव नामक व्यक्तिको मृत्यु भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सिसईमा कोरोना फैलाएको अफवाह चलेपछि मंगलवार राति दुई समुदाय भिडेका हुन् । एक समुदायका युवकलाई पिटीपिटी हत्या गरियो भने दुवै समुदायका ६ जना घाइते भए । दुईजनाको उपचार राँचीको रिम्स अस्पतालमा भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनाको दोस्रो दिन बुधवार पनि सिसई तनावग्रस्त रह्यो । उक्त इलाकामा प्रहरी बल तैनाथ गरिएको छ । 


Advertisment
Nabil box
Kumari

आईजी नवीन कुमार सिंहले अफवाह फैलाउनेको पहिचान भइसकेको र उनीहरूलाई नछोडिने बताए । 

Vianet communication
Laxmi Bank

सिसईमा दुईतीन दिनदेखि कोरोना संक्रमणका विषयमा अफवाह फैलिएको थियो । त्यसैक्रममा मंगलवार साँझ बसिया रोडका अनिस आलम नामक अपांग युवक चेकपोइन्ट नजिक कुदरा गाउँ पुगे । मानिसहरू हाम्रो गाउँमा किन आएको भनेर उनलाई बेस्सरी पिटे । प्रहरीले उनलाई अस्पताल लग्यो । 

आफ्नो समुदायको युवकलाई पिटेपछि रिसाएका मानिस घरेलु हतियार लिएर सिसईतिर गए र बाहिर निस्की भनी कराउन थाले । अर्को समुदायका केही युवक त्यहाँ पुग्दा सिसईका मानिसले घातक हतियारले आक्रमण गरे । 

अहिले प्रहरीले त्यहाँ गश्ती गरिरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x