×

NMB BANK
NIC ASIA

चिलीमा कोरोनाबाट निको भएका मानिसलाई प्रमाणपत्र बाँडिने

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण अमेरिकी देश चिलीमा कोरोनालाई हराउने मानिसहरूलाई भाइरस फ्री प्रमाणपत्र बाँडिने भएको छ । 

Muktinath Bank

स्वास्थ्यमन्त्री हाइम मनालिचले भने, ‘यस्तो प्रमाणपत्र पाएका मानिसले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउनेछन् ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिलीमा कोरोनाका कारण ५७ जनाको मृत्यु भएको छ भने १२ सय ७४ जना निको भएका छन् ।


Advertisment
Nabil box
Kumari

मनालिचले चिलीमा अर्को हप्ता भाइरस केस अलिकतिले बढ्ने सम्भावना रहेको बताए । यस्तो अवस्थामा मानिसहरूलाई कोरोनाभाइरसविरुद्ध लड्नका लागि प्रोत्साहन गर्न सर्टिफिकेट दिन लागिएको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

उनले भने, ‘कोरोनाबाट एकचोटि संक्रमित भएर ठीक भएको मानिसलाई पुनः संक्रमण हुँदैन किनकि उसको रोगप्रतिरोधक क्षमता बढिसकेको हुन्छ भन्ने कुराले हामीलाई आकर्षित गर्‍यो । यस्तो अवस्थामा निको भएकालाई प्रमाणपत्र दिँदा मानिसलाई हौसला मिल्छ ।’

तर स्वास्थ्यमन्त्रीको प्रस्तावलाई आधिकारिक समर्थन प्राप्त भइसकेको छैन । 

कोरोना संक्रमित ठीक भइसकेपछि फेरि संक्रमित हुँदैन भन्ने कुनै ग्यारेन्टी छैन । चीन र दक्षिण कोरियामा निको भइसकेको मानिसमा फेरि कोरोनाको लक्षण देखिएको छ ।

कोरोनाभाइरस लागेर निको भएका मानिसको संख्या मर्नेको भन्दा धेरै छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x