कात्तिक २८, २०८०
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
संसारलाई नै आक्रान्त बनाएको कोरोनाभाइरस महाव्याधिका विषयमा फिल्म र सिरीजहरू सार्वजनिक हुन लागेका छन् ।
निर्देशक मोस्तफा केशवारीले कोरोना नामक फिल्म बनाएका छन् । उक्त फिल्म नेटफ्लिक्स लगायत स्ट्रीमिङ सर्भिसमा केही हप्तामै सार्वजनिक हुन लागेको छ ।
‘यसमा भाइरसभन्दा पनि विदेशीप्रतिको घृणालाई लक्षित गरिएको छ । फिल्मले दर्शकहरूलाई एकअर्काप्रति अहिलेको भन्दा भिन्न तरिकाले हेर्न सहायता गर्नेछ । यसले हामीलाई थप एकताबद्ध बनाउन प्रेरित गर्ने आशा छ,’ इरानी मूलका क्यानडेली निर्देशकले बताए ।
फिल्मको शूटिङ फेब्रुअरी १४ मा सकिएको हो र अप्रिल महिनाको अन्त्यसम्ममा स्ट्रीमिङ सर्भिसहरूमा उपलब्ध भइसक्छ, केशवारीले बताए ।
सन्डे टाइम्स पत्रिकामा छापिएको खबरअनुसार, प्रख्यात लेखक स्टिफन किङको उपन्यास द स्ट्यान्डमा आधारित भई टेलिभिजन सिरीज बनाइएको छ र त्यसमा अहिले अन्तिम समयमा कोभिड–१९ उल्लेख गरिने भएको छ ।
त्यस्तै न्युयोर्कमा कोरोनाभाइरसका हटस्पट रहेका ठाउँका विषयमा एन्बीसीका कार्यकारीहरूले मिनीसिरीज बनाउन लागेको पनि सन्डे टाइम्सले दाबी गरेको छ ।
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...