×

NMB BANK
NIC ASIA

विज्ञको सुझाव : लकडाउन अवधिभर साँझ–बिहान घरभित्रै बस्नुस्, मध्यान्हमा किनमेल गर्नुस्

बैशाख ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

–सरकारले हाम्रै लागि लक डाउन गरेको हो । लक डाउनको मुख्य सिद्धान्त भनेको जो जहाँ छ त्यहीं रहने हो । मर्निंग वाक, इभिनिंग वाक, भीडमा किनमेल जस्ता खतरनाक काम गर्नुहुँदैन । तपाइंको नजिकैबाट क्रस भएको व्यक्ति संक्रमित हुनसक्छ, तपाईंसँग किनमेल गरेको व्यक्ति संक्रमित हुनसक्छ, तपाईलाई फिर्ता आएको पैसा संक्रमितको हुनसक्छ, तपाइलाई भीडमा सामान बेच्ने मान्छे संक्रमित हुनसक्छ, तराजु तथा ढकमा भाइरस हुनसक्छ ....यी हरेक पाइला जोखिमयुक्त छन् । तसर्थ घरमा जे छ त्यहि खाएर तथा सुरक्षित तरिकाले एकै दिनमा धेरै दिन पुग्ने सपिंग गरेर बाहिर कम निस्किनु आबश्यक छ ।

Sagarmatha Cement
Muktinath Bank

–जहाँ लक डाउन हुनुपर्ने हो त्यहाँ भएको छैन । अर्थात बस्ती नहुने मुख्य सडकमा कडा लकडाउन छ भने मान्छेको चहलपहल हुने भित्री बस्तीमा लकडाउनको पालना भएको छैन । सरकारले बस्तीमा कडा गर्नु जरुरी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

–बिहान र साँझ घरभित्र बस्ने, दिउँसो सपिंग गर्ने ( १२-२ बजे ) ब्यबस्था मिलाउनु जरुरि छ । यसो भयो भने गर्मीको कारण भाइरस निस्क्रिय हुने समय पनि उपयुक्त हुने तथा दिउँसोमा अनाबश्यक हिंडडुल पनि नहुने हुन्छ ।
–खुद्रा तरकारी बजार बन्द गर्नुपर्छ । यसको बिकल्प खुद्रा पसलबाट तरकारी किन्ने गर्ने हो भने भीडभाड हुँदैन ।


Advertisment
Nabil box
Kumari

–जहिलेसम्म भारतमा संक्रमण नियन्त्रण हुँदैन, हामीले त्यो बेलासम्म लकडाउन हुनसक्छ भनेर हरेक हिसाबले तयार हुनुपर्छ । अर्थात नर्मल अबस्थामा फर्किनको लागि धेरै समय लाग्न सक्छ । त्यो अवधिसम्म घरव्यवहार चलाउनको लागि भौतिक तथा मानसिक तयारी अहिलेदेखि नै गर्नु आबश्यक छ । अहिले धेरै खर्च गरेर पछि आफुलाई समस्यामा पार्नु हुँदैन ।

Vianet communication
Laxmi Bank

–लकडाउनमा पहिलेजस्तो सिस्टम खोजेर हुँदैन । सिमित स्रोतसाधनले ब्यबहार चलाउन अभ्यास गर्नु जरुरी छ ।

–सकभर छत, कौसी, करेसाबारी तथा गमलामा तरकारी लगाएर बाहिर जानु नपर्ने अवस्था ल्याउनु आबश्यक छ ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x