अख्तियारमा लकडाउनको असर, भ्रष्टाचार ओरोपी रिहा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा रहेका थप चार जनालाई रिहा गरेको छ। 

कोरोना भाइरसको संक्रमण तथा कसुरको गम्भिरता र अनुसन्धानको पूर्णतालाई विचार गरी उनीहरुलाई हिरासत मुक्त गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।


Advertisement

आयोगले हुनसक्ने सजाय र हिरासतमा बसेको अवधिसमेतलाई मध्यनजर गरेर बाँकी अनुसन्धान आगामी दिनमा गर्ने गरी धरौटी लिएर तारेखमा राखी छाडिएको उनले बताए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्