×

NMB BANK
NIC ASIA

यसरी फेर्न सकिन्छ लकडाउनको मोडल

बैशाख ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउनको मोडल फेर्नुपर्ने विज्ञहरूले बताएका छन् । कोरोना भाइरसबारे निरन्तर सचेतना फैलाउँदै आएका जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले सरकारलाई लकडाउनको मोडल फेर्न सुझाव दिएका हुन् ।

Muktinath Bank

सामाजिक सञ्जाल फेसबूकमार्फत उनले सरकारलाई लकडाउनको मोडल फेर्न सुझाव दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्ता छन् उनले दिएका सुझावहरू:


Advertisment
Nabil box
Kumari

सरकारले कार्यान्वयन गरेको लकडाउनको कारण नेपालमा कोरोना संक्रमण न्यून संख्यामा सिमित रहेको छ । लकडाउनलाई अझै परिणाममुखी बनाउनको लागि यसको मोडालिटी परिवर्तन गर्नु आबश्यक छ |
– बिहान तथा बेलुका मान्छेको चहलपहल हुने, काम नपरे पनि घर बाहिर निस्किने तथा भित्री बस्तीमा भीडभाड हुने समय हो । तसर्थ दिउँसो १२– २ बजेसम्म स्थानीय पसल खोल्ने एबम बिहान / बेलुका कडा गर्दा लकडाउन बढी प्रभावकारी हुन्छ |
– लकडाउन भनेको राज्यको निम्ति तयारी गर्ने ठूलो अवसर हो । यो समयमा अधिकभन्दा अधिक कोरोना परीक्षण गर्ने, शंकास्पद ठाउँ शिल गर्ने, सिमानामा स्थानीयवासीको सहयोग लिएर शंकास्पद ठाउँमा तारबार गर्ने, मेडिकल उपकरण तथा औषधिको आयात गरेर स्टक राख्ने, १ बर्ष पुगे खाध्य पदार्थ र औषधि स्टक राख्ने, हरेक नागरिकको डाटा राख्ने आदि अवसर हो । यसको पूर्ण सदुपयोग हुनु जरुरी छ |

Vianet communication
Laxmi Bank

– छिमेकी देश भारतमा जुन – जुलाई महिना अर्थात् आषाढ र साउनमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने प्रक्षेपणको आधारमा तयारी भइरहेको देखिन्छ । तसर्थ बैशाख १५ गतेपछि १ महिना सेमी लकडाउन गर्नु उपयुक्त देखिन्छ । बैशाख १५ पछि हटस्पट शिल गर्ने, सुरक्षित ठाउँमा अत्याबश्यक सेवा चलाउने, मजदुर तथा निम्न आय समुदायलाई पुग्दो राहत दिने, कोरोना परिक्षण गरेर मजदुरलाई उद्योग तथा कारखानामा काम गर्न लगाउने ( आबासिय ब्यबस्था सहित ), स्कुल / क्याम्पस / रेस्टुरेन्ट / सार्वजनिक यातायात आदि नचलाउने, आन्तरिक उडान ठाउँ हेरेर तथा यात्रुलाई कोरोना संक्रमण जांच गरेर चलाउने, किसानलाई मल, बिउ लगायत उपलब्ध गराएर ' उत्पादन अभियान ' चलाउने आदि गर्नु ब्यबहारिक हुन्छ । जुन बेला संक्रमण बढ्ने देखिन्छ, तुरुन्त पूर्ण लकडाउन गर्न सकिन्छ |

– सिमाना पूर्ण शिल गर्ने तथा आन्तरिक नाका लक गरेर सिमित क्षेत्र संचालन गर्दा दैनिक काम गरेर खाने मान्छेलाई राहत मिल्नेछ, उद्योग सुचारु हुनेछन |

– आगामी १-२ बर्षसम्म कोरोना संक्रमण केहि न केहि रुपमा विश्वमा रहिरहन्छ । खोपको ब्यापक प्रयोगपछि मात्र यो पूर्ण रुपमा नियन्त्रणमा आउँछ । तसर्थ त्यो बेलासम्म कोरोना संक्रमण नेगेटिभले काम गर्ने, पोजिटिभ आइसोलेसनमा बस्ने , जोखिम बर्ग होम क्वारेन्टाइनमा बस्ने, सामाजिक दुरी कायम गर्दै युवाबर्गले काम गर्ने जस्ता प्राक्टिस गर्नुपर्ने हुन्छ |

– अहिले कोरोना संक्रमण सामान्य भएको समयमा समय, PPE / N ९५ मास्क/ भाइजर / ग्लोभ्स आदि नाश नगर्ने, पछिको लागि जगेडा राख्ने, आइसीयुको क्षमता बढाउने, भेन्टिलेटरको संख्या अहिलेको १० गुणा बढाउने, आइसीयु तथा भेन्टिलेटर संचालन गर्ने तालिम दिलाउने, दात्रु राष्ट्रहरुबाट औषधि उपकरण तथा प्रबिधि प्रबन्ध गर्ने लगायत गर्न सकिन्छ |

– कोरोना संक्रमणको मनोबैज्ञानिक असर कम गर्नको लागि परामर्श अभियान चलाउने । कोरोना संक्रमण लाग्दैमा मृत्यु हुन्छ भन्ने लगायतका भ्रम निवारण गर्ने, जनतालाई अधिकतम सुचित गराउने आदि गर्न सकिन्छ |

– भ्रष्ट्राचारी, कमिसनखोर तथा कालोबजारीलाई आफ्नो / अर्को नभनि धमाधम कारबाही गर्ने । जसले गर्दा सरकारप्रति जनताको विश्वास बढ्दछ |
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x